23/04/2026
सुचना! सुचना! सुचना
💃🕺 फेरि सुरु हुँदैछ हाम्रो डान्स क्लास!
तपाईंहरूको धेरै मागका कारण, हामीले उही स्थानमा हाम्रो डान्स क्लास पुनः सुरु गर्न लागेका छौं। 🎉
नयाँ ब्याचका लागि भर्ना खुला भइसकेको छ।
अब ढिला नगरी आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्!
स्थान: (NIC Asia BAnk Building) शान्ति चोक
मिति: (२०८३/०१/१३) गते
सम्पर्क: 9708755628
नाच्दै सिकौं, रमाइलो गर्दै अघि बढौं! 💫