Tatera Dynamite

Tatera Dynamite Where we stand, the ground ignites

Happy Birthday to you Hero❤️
09/12/2025

Happy Birthday to you Hero❤️

हार्दिक बधाई ❤️❤️
30/11/2025

हार्दिक बधाई ❤️❤️

देवदह । रुपन्देहीको देवदहमा जारी वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि

हार्दिक बधाई ❤️❤️❤️
30/11/2025

हार्दिक बधाई ❤️❤️❤️

कर्तिक २९ बाट सुरु भयको खुल्ला वडा स्तरिय कृकेट प्रतियोगिता जसमा ३२ टिमको सहभागिता रहेको थियो बिभिन्न चरन पार गर्दै आज २...
30/11/2025

कर्तिक २९ बाट सुरु भयको खुल्ला वडा स्तरिय कृकेट प्रतियोगिता जसमा ३२ टिमको सहभागिता रहेको थियो बिभिन्न चरन पार गर्दै आज २ टिम मात्रै रहेका छन्।आज हुने फाइनल खेल मा आयोजक देवदह -३ विरुद रामग्राम किङ्स भिड्दै छन।

देवदह नगरपालिका वडा नं ३ द्वारा आयोजित वडास्तरीय खुल्ला टेनिस क्रिकेट प्रतियोगिता को फाइनल खेल भोलि बिहान ११ बजे आयोजक व...
29/11/2025

देवदह नगरपालिका वडा नं ३ द्वारा आयोजित वडास्तरीय खुल्ला टेनिस क्रिकेट प्रतियोगिता को फाइनल खेल भोलि बिहान ११ बजे आयोजक वडा नं ३ विरुद्ध रामग्राम किंग्स हुने भएको छ।

आज सम्पन्न पहिलो खेलमा Lumbini cricket club विरुद्ध Dhekawor Yoddha ले उत्कृष्ट प्रदर्शन गर्दै १०४ रनको फराकिलो जित हासि...
21/11/2025

आज सम्पन्न पहिलो खेलमा Lumbini cricket club विरुद्ध Dhekawor Yoddha ले उत्कृष्ट प्रदर्शन गर्दै १०४ रनको फराकिलो जित हासिल गर्‍यो जस्मा छन ४०बलमा ७६रन बनायर अ्मिर हाम्जा म्यन अफ द म्याच घोसित भएका छन ।

आज को पहिलो खेल Tatera danda Tole vs Tatera Gaints छ भने दोस्रो खेल भने Manigram C.C Vs Bucchi Barbat  को रहेको छ। सबै ज...
19/11/2025

आज को पहिलो खेल Tatera danda Tole vs Tatera Gaints छ भने दोस्रो खेल भने Manigram C.C Vs Bucchi Barbat को रहेको छ। सबै जना खेल को मनोरन्जन लिन समय मै आउनु होला आज को खेल निकै नै रोमान्चक हुने छ।

आज सम्पन्न पहिलो खेलमा Annapurna college विरुद्ध Badera Riders ले उत्कृष्ट प्रदर्शन गर्दै ४९ रनको फराकिलो जित हासिल गर्‍...
18/11/2025

आज सम्पन्न पहिलो खेलमा Annapurna college विरुद्ध Badera Riders ले उत्कृष्ट प्रदर्शन गर्दै ४९ रनको फराकिलो जित हासिल गर्‍यो जस्मा छन ३१ बलमा ४१ रन साथै २ ओवर मा ३रन खर्चेर ३ बिकेट लिगेका हिल्सन पान्डे म्यन अफ द म्याच घोसित भएका छन । दोस्रो खेलमा सुर्यपुरा क्रिकेट क्लबले बसैया क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै विजयी भएका छन्। उक्त खेल मा ५ बिकेट लिगेका अजय गौतम म्यन अफ द म्यच घोसित भएका छन्।

आज को पहिलो खेल Annapurna College vs Badera Riders छ भने दोस्रो खेल भने Basaiya vs Suryapura cricket club को रहेको छ। सब...
18/11/2025

आज को पहिलो खेल Annapurna College vs Badera Riders छ भने दोस्रो खेल भने Basaiya vs Suryapura cricket club को रहेको छ। सबै जना खेल को मनोरन्जन लिन समय मै आउनु होला आज को खेल निकै नै रोमान्चक हुने छ।

Address

Devedaha-03, Tatera
Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when Tatera Dynamite posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category