Rupandehi DFA

Rupandehi DFA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rupandehi DFA, Butwal.

२४औं लिस्नु कपको पत्रकार सम्मेलनको केही तस्विरहरु । ✔️
05/09/2026

२४औं लिस्नु कपको पत्रकार सम्मेलनको केही तस्विरहरु । ✔️

रुपन्देहीमा जारी तेस्रो गौतम बुद्ध कपमा चाँदनीको जित । ✌️👇⚽🇳🇵
05/09/2026

रुपन्देहीमा जारी तेस्रो गौतम बुद्ध कपमा चाँदनीको जित । ✌️👇⚽🇳🇵

रुपन्देहीमा जारी तेस्रो गौतम बुद्ध कपमा चाँदनीको जित । ✌️👇⚽🇳🇵

05/09/2026

⚽️👊💥🤘 लिस्नुको दमदार आगमन । भव्यताका बीच पत्रकार सम्मेलन सम्पन्न, अब २४औं लिस्नु कपको पखाई । मात्र ११ दिन बाँकी । (पूरा भिडियो हेर्नुहोस ।) ✔️🤘⚽️💥👊

24th Lisnu Cup: Match FIXTURES ‼️⚽🇳🇵
05/09/2026

24th Lisnu Cup: Match FIXTURES ‼️⚽🇳🇵

24th Lisnu Cup: Match FIXTURES ‼️⚽🇳🇵

लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवा, रुपन्देहीको आयोजनामा हुने २४औं लिस्नु कपको खेलतालिका यसप्रकार रहेको छ । समाचार कमेन्ट बक्समा ।☑️👇

05/09/2026

😎🤘⚽️💥 लिस्नुका 'निडर लिडर' तिर्थ 😎⚽️🤘

🔴🔵✔️ विगत केही वर्ष यता लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवा, रुपन्देहीको गरिमामय अध्यक्ष पदको जिम्मेवारी एक नेतृत्वकर्ताका रुपमा निभाईरहेका तिर्थराज मल्लले शनिबार सम्पन्न २४औं लिस्नु कपको पत्रकार सम्मेलनमा राखेका भनाईहरु उनकै शब्दमा अनि संक्षेपमा.. । 🔴🔵✔️

05/09/2026

⚽️🙏 लिस्नु सधै आभारी रहेको एक अभिभावक ⚽️🙏

🔴🔵⚽️ आउँदै गरेको प्रतिष्ठित २४औं लिस्नु कपको मुख्य प्रायोजक तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को वार्ड अध्यक्ष, लिस्नुका प्रमुख सल्लाहकार, पूर्व अध्यक्ष अनि फुटबल र समाजका एक जागरुक अभियन्ता खेमराज गुरुङद्वारा पत्रकार सम्मेलनमा राखिएको आफ्नो भनाई संक्षेपमा । 🙏⚽️🔴🔵

💥☑️⚽ 𝑼𝑵𝑳𝑶𝑪𝑲𝑬𝑫 💥☑️⚽🟠🔵🟢⚽ तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को कार्यालय मुख्य प्रायोजक रहेको रुपन्देहीको प्रतिष्ठित ‘२४औं ...
05/09/2026

💥☑️⚽ 𝑼𝑵𝑳𝑶𝑪𝑲𝑬𝑫 💥☑️⚽

🟠🔵🟢⚽ तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को कार्यालय मुख्य प्रायोजक रहेको रुपन्देहीको प्रतिष्ठित ‘२४औं लिस्नु कप’ को खेलतालिका हेर्नुहोस । ६ जिल्लाका १२ टोलीहरु बीचको हेभिवेट भिडन्तका लागि तयार रहनुहोस । यही भाद्र ३१ गतेदेखि । 👊💥🤘⚽

💥☑️⚽ 𝑼𝑵𝑳𝑶𝑪𝑲𝑬𝑫 💥☑️⚽

🟠🔵🟢⚽ तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को कार्यालय मुख्य प्रायोजक रहेको रुपन्देहीको प्रतिष्ठित ‘२४औं लिस्नु कप’ को खेलतालिका हेर्नुहोस । ६ जिल्लाका १२ टोलीहरु बीचको हेभिवेट भिडन्तका लागि तयार रहनुहोस । यही भाद्र ३१ गतेदेखि । 👊💥🤘⚽

💥👊⚽️ तामझाम मात्र हैन, शानका साथ आइपुग्यो 'लिस्नु' । अब मात्र ११ दिन । 👊⚽️💥✔️
05/09/2026

💥👊⚽️ तामझाम मात्र हैन, शानका साथ आइपुग्यो 'लिस्नु' । अब मात्र ११ दिन । 👊⚽️💥✔️

💥👊⚽️ आइपुग्यो है हजुर । अब मात्र ११ दिन । 👊⚽️💥✔️

05/09/2026

तेस्रो गौतम बुद्ध कप लाईभ । 💥‼️

🙏⚽✌️ बाढीपिडितलाई भैरवको पनि सहयोग 🙏⚽✌️
05/09/2026

🙏⚽✌️ बाढीपिडितलाई भैरवको पनि सहयोग 🙏⚽✌️

🙏⚽✌️ बाढीपिडितलाई भैरवको पनि सहयोग 🙏⚽✌️

🟠🔵🟢 खेलकुदसँगै समाजप्रति पनि जिम्मेवार बन्ने उद्देश्यका साथ भैरव युथ क्लब, सिद्धार्थनगर, रुपन्देहीले हालै आएको विनाशकारी बाढी र त्यसबाट पिडित बन्न पुगेकाहरुका लागि आर्थिक सहयोग गरेको छ । क्लबले सहयोग वापतको २५ हजार रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोश राहत कोषमा गरेको हो । स्मरण रहोस, क्लबले वार्षिक रुपमा ‘भैरव कप’ खुला नकआउट फुटबल प्रतियोगिता गर्दै आईरहेको छ । साथै विविध सामाजिक कार्यहरुमा पनि सहयोग, उपस्थिति र सहकार्य गर्दै आईरहेको छ । 🟠🔵🟢

Address

Butwal

Telephone

+977-9857027218

Website

Alerts

Be the first to know and let us send you an email when Rupandehi DFA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share