Rupandehi CHitf Taekwon-Do Association

Rupandehi CHitf Taekwon-Do Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rupandehi CHitf Taekwon-Do Association, Sports Team, Rupandehi, Butwal.

रुपन्देही सिएच आईटिएफ तेक्वान्दो संघले आयोजना गरेको दोस्रो जिल्ला स्तरीय प्रतियोगिता सरेको अर्थात् स्थगित गरिएको सम्पुर्...
28/08/2026

रुपन्देही सिएच आईटिएफ तेक्वान्दो संघले आयोजना गरेको दोस्रो जिल्ला स्तरीय प्रतियोगिता सरेको अर्थात् स्थगित गरिएको सम्पुर्णमा जानकारी गराइन्छ ।

रुपन्देही सिएच आईटीएफ  टेक्वान्डो संघले दोस्रो जिल्ला स्तरीय प्रतियोगिता-२०८३/०५/१३र१४ मा सप्पन्न गर्नको लागि रुपन्देही ...
27/08/2026

रुपन्देही सिएच आईटीएफ टेक्वान्डो संघले दोस्रो जिल्ला स्तरीय प्रतियोगिता-२०८३/०५/१३र१४ मा सप्पन्न गर्नको लागि रुपन्देही जिल्ला खेलकुद बिकास समिति बाट कार्यक्रम गर्न स्वीकृति दिएकोमा धेरै-धेरै धन्यवाद ज्ञापन गर्दछौ ।सम्पुर्ण अफिसियल, जुरि,रेफ्री,कोच,जिल्ला पदाधिकारी ज्युहरु तथा खेलाडी भाईबहिनीहरु हार्दिक निमन्त्रणा गर्दछौ ।जय देश !!! जय खेलकुद !!! सबैको शुभ रहोस आगामी दिनहरु%%%

जन्म दिनको प्रचण्ड शुभकामना नानू %%%
11/08/2026

जन्म दिनको प्रचण्ड शुभकामना नानू %%%

06/08/2026
रुपन्देही सिएच आईटिएफ तेक्वान्डो सङ्घ अन्तर्गत कान्ति डोजाङ्ग र महाबिर डोजाङ्ग बिच आज शनिबार बिशेश बुटवल देखि नुवाकोट सम...
25/07/2026

रुपन्देही सिएच आईटिएफ तेक्वान्डो सङ्घ अन्तर्गत कान्ति डोजाङ्ग र महाबिर डोजाङ्ग बिच आज शनिबार बिशेश बुटवल देखि नुवाकोट सम्म स्थानीय पर्यटकीय स्थल नुवाकोट भियु टावरको प्रचारप्रसार तथा प्रबर्द्धनको लागि पदयात्रा (Hiking) गर्दै हाम्रो तेक्वान्डो परिवार-२०८३%%% जय खेलकुद %%% जय देश%%%

रुपन्देही सिएच आइटिएफ तेक्वान्डो संघ अन्तर्गत कन्चन Chitf Tkd डोजाङ्ग-२०८३ को दोस्रो चरणको पेटी परिक्षा (Colour belt tes...
05/07/2026

रुपन्देही सिएच आइटिएफ तेक्वान्डो संघ अन्तर्गत कन्चन Chitf Tkd डोजाङ्ग-२०८३ को दोस्रो चरणको पेटी परिक्षा (Colour belt test program) हरैया स्केप पार्कमा जिल्लाका पदाधिकारीहरु, सल्लाहकार साथै पाल्पा जिल्लाका अध्यक्ष साबुम श्री अमित थापा मगर आदरणीय गुरु, हाम्रो प्रेरणाको स्रोत तथा सामाजसेविको उपस्थितिले कार्यक्रम हर्ष र उल्लास सहित भब्य-सभ्य रुपमा सम्पन्न गरियो ।जय देश %%% जय खेलकुद %%% सबैमा शुभबिहानी%%% सबैको समय शुभ र सुखद रहोस् %%%

रुपन्देही सिएच आइटिएफ तेक्वान्डो संघकी पुर्ब  कोषाध्यक्षतथा खेलाडी पुष्पा पुन मगरलाई जन्म दिनको लाखौं-लाखा शुभकामना साथै...
18/06/2026

रुपन्देही सिएच आइटिएफ तेक्वान्डो संघकी पुर्ब कोषाध्यक्ष
तथा खेलाडी पुष्पा पुन मगरलाई जन्म दिनको लाखौं-लाखा शुभकामना साथै सु-स्वास्थ्य दिर्घायु सहित उत्तर-उत्तर प्रगतिको कामना व्यक्त गर्दछौं ।

कान्ति सिएच आइटिएफ तेक्वान्डो डोजाङ्गकि खेलाडी,लगनशील, अनुशासित, मेहनती,इमानदारी तथा सबैको प्रीय मान्छे आहाना घर्ती मगरल...
06/06/2026

कान्ति सिएच आइटिएफ तेक्वान्डो डोजाङ्गकि खेलाडी,लगनशील, अनुशासित, मेहनती,इमानदारी तथा सबैको प्रीय मान्छे आहाना घर्ती मगरलाई जन्म दिनको लाखौं-लाखा शुभकामना साथै सु- स्वास्थ्य दिर्घायु सङ्गै उत्तर- उत्तर प्रगति,उन्नतिको कामना व्यक्त गर्दछौ ।Once again mmmmmmmmmmhhhhhhhhhhbbbbbbbddddddddd to you nanu%%%%

हामी मेडल र प्रमाणपत्रमा मात्रै  सिमित छैनौं अब व्याबसायिक रुपमा खेलकुदलाई अगाडि बढाई जिबनयापन समेत गर्न सकिन्छ भन्ने ज्...
04/06/2026

हामी मेडल र प्रमाणपत्रमा मात्रै सिमित छैनौं अब व्याबसायिक रुपमा खेलकुदलाई अगाडि बढाई जिबनयापन समेत गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो यो दृश्य !!! निसिखोला गाउपालिका-०२,बागलुङ %%%%

५ औं राष्ट्रिय प्रोफेसनल सिएच आइटिएफ तेक्वान्दो प्रतियोगितामा फिमेल तर्फ रुपन्देही सिएच आइटिएफ तेक्वान्दो संघकि सदस्य अस...
03/06/2026

५ औं राष्ट्रिय प्रोफेसनल सिएच आइटिएफ तेक्वान्दो प्रतियोगितामा फिमेल तर्फ रुपन्देही सिएच आइटिएफ तेक्वान्दो संघकि सदस्य अस्मिता छिनालले ४६-५० के.जि. तौलमा प्रथम स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई तथा उत्तर-उत्तर प्रगतिको कामना गर्दछौ ।

Address

Rupandehi
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Rupandehi CHitf Taekwon-Do Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category