DMC दुर्गा मन्दिर क्लब

DMC  दुर्गा मन्दिर क्लब A group of enthusiastic young people of Tilottama-9, Rupandehi established the club for sports development, social service, personality development.

A group of enthusiastic young people of Tillotama Municipality -9,Tulsipur, Rupandehi established the club for sports development,social service, personality development.

12/06/2026

Our Young Lads Having Practice/Training Everyday.
Keep it up Guys!!!

सहयोगको लागि हार्दिक धन्यवाद।तिलोत्तमा नगरपालिका वडा नं. ९, केउलानीद्वारा हाम्रो दुर्गा मन्दिर युवा क्लब (DMC) लाई टिम ज...
12/06/2026

सहयोगको लागि हार्दिक धन्यवाद।

तिलोत्तमा नगरपालिका वडा नं. ९, केउलानीद्वारा हाम्रो दुर्गा मन्दिर युवा क्लब (DMC) लाई टिम जर्सीको पूर्ण सेट (Team Jersey Full Set) प्रदान गरिएकोमा हार्दिक आभार व्यक्त गर्दछौं।

यस सहयोगले क्लबका खेलकुद गतिविधिहरूलाई थप उत्साह, प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वास लिएका छौं।

यस महत्वपूर्ण सहयोगका लागि सम्पूर्ण वडा परिवार तथा जनप्रतिनिधि टोलीप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं।

दुर्गा मन्दिर युवा क्लब (DMC)
तिलोत्तमा–९, रुपन्देही ।

कार्यसमिति २०८३-२०८५
11/06/2026

कार्यसमिति २०८३-२०८५

सहयोगको लागि हार्दिक धन्यवाद।तिलोत्तमा नगरपालिका वडा नं. ९, केउलानीद्वारा हाम्रो दुर्गा मन्दिर युवा क्लब (DMC) लाई ४ थान...
10/06/2026

सहयोगको लागि हार्दिक धन्यवाद।

तिलोत्तमा नगरपालिका वडा नं. ९, केउलानीद्वारा हाम्रो दुर्गा मन्दिर युवा क्लब (DMC) लाई ४ थान फुटबल, १ थान भलिबल, १ थान भलिबल जाली तथा १ थान गोलकिपर ग्लोभ्स प्रदान गरिएकोमा हार्दिक आभार व्यक्त गर्दछौं।
यस सहयोगले क्लबका खेलकुद गतिविधिहरूलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास लिएका छौं।

यस महत्वपूर्ण सहयोगका लागि सम्पूर्ण वडा परिवार तथा जनप्रतिनिधि टोलीप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं।

दुर्गा मन्दिर युवा क्लब (DMC)
तिलोत्तमा–९, रुपन्देही ।

09/06/2026

तिलोत्तमाको मुटुमा रहेको श्री गौतम बुद्ध मावि केवलानी

OFFICIAL ANNOUCEMENT!We are pleased to announce that DMC  दुर्गा मन्दिर क्लब  has been rebranded to a new BATCH LOGO. As...
09/06/2026

OFFICIAL ANNOUCEMENT!

We are pleased to announce that DMC दुर्गा मन्दिर क्लब has been rebranded to a new BATCH LOGO. As we embark on a new journey in the top-tier of Rupandehi football, Social Activities, Supports all generation of society, will switching to a new crest as well.



゚viralシ

हामी दुर्गा मन्दिर युवा क्लब (DMC) आउँदैछौ !!!Good Luck to Us
08/06/2026

हामी दुर्गा मन्दिर युवा क्लब (DMC) आउँदैछौ !!!
Good Luck to Us

हार्दिक श्रद्धाञ्जली​जन्म १९९४-०५-१२​स्वर्गारोहण २०८३-०२-२१​यस श्री दुर्गा मन्दिर युवा क्लब (DMC) तिलोत्तमा-९, तुलसीपुर ...
08/06/2026

हार्दिक श्रद्धाञ्जली

​जन्म १९९४-०५-१२
​स्वर्गारोहण २०८३-०२-२१

​यस श्री दुर्गा मन्दिर युवा क्लब (DMC) तिलोत्तमा-९, तुलसीपुर की अभिभावक स्व. गालु थापाको यही मिति २०८३ जेष्ठ २१ गतेका दिन ८८ वर्षको उमेरमा असामयिक तथा अकल्पनीय निधनले हामी अत्यन्तै मर्माहित भएका छौँ। शोकको यस दु:खद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि हार्दिक समवेदना प्रकट गर्दछौँ।

​श्री दुर्गा मन्दिर युवा क्लब (DMC) परिवार
​तिलोत्तमा-९, तुलसीपुर, रुपन्देही

05/06/2026

DMC always ready to support our own home ground School.

02/06/2026

Hard Works always pays !!!
So keep Going on young lads !!!

Address

तिलोत्तमा–९, तुल्सीपुर, रुपन्देही
Butwal

Alerts

Be the first to know and let us send you an email when DMC दुर्गा मन्दिर क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DMC दुर्गा मन्दिर क्लब:

Share

Category