Duna Badminton Club - DBC

Duna Badminton Club - DBC Location: Butwal || Kalikanagar || Rupandehi || Nepal

"Life is a game...
We must keep playing the

मिति: २०८३/१/१९ गते ।दुना ब्याडमिन्टन क्लवद्वारा मिति २०८३ वैशाख १८ र १९ गतेका दिनआयोजना गरिएको A Level र B Level आन्तरि...
02/05/2026

मिति: २०८३/१/१९ गते ।

दुना ब्याडमिन्टन क्लवद्वारा मिति २०८३ वैशाख १८ र १९ गतेका दिनआयोजना गरिएको A Level र B Level आन्तरिक व्याडमिन्टन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।

B Level तर्फ ८ टिमको सहभागिता रहेकोमा:-
प्रथम - युवराज श्रीस + कमल पाण्डे
दोश्रो - योगेश थापा + कृष्ण बेल्बासे
तेस्रो - उपेन्द्र कार्की + सूर्य श्रीस

A Level तर्फ ७ टिमको सहभागिता रहेकोमा:-
प्रथम - मौसम श्रीस + युवराज काउचा
दोश्रो - उत्तम श्रेष्ठ + योगेश थापा

उपस्थित खेलाडी मित्रहरू, अग्रज व्यक्तित्वहरू साथै प्रत्यक्ष अप्रतिक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद । विजयी हुने खेलाडी साथीहरुलाई बधाई सहित उज्ज्वल भविष्यको कामना ।

------------------------
खेल संयोजक - युवराज काउचा
अध्यक्ष - यमन श्रीस
दुना ब्याडमिन्टन क्लव, बुटवल, रुपन्देही ।

07/05/2025

Hello

07/05/2025

Hi

यस दुना ब्याडमिन्टन क्लबको अतिनै मिलान सार अनुशासित सदस्य श्री जीत पुन ज्युको  UKको नयाँ यात्रा अघि बढ्दै गर्दा, हामी तप...
22/02/2025

यस दुना ब्याडमिन्टन क्लबको अतिनै मिलान सार अनुशासित सदस्य श्री जीत पुन ज्युको UKको नयाँ यात्रा अघि बढ्दै गर्दा, हामी तपाईंलाई अपार सफलता, खुशी, र अद्भुत अनुभवहरूको शुभकामना दिन चाहन्छौ। यो एक उत्कृष्ट अवसर हो, र हामीलाई कुनै शंका छैन कि तपाईं अद्भुत उपलब्धिहरू हासिल गर्नुहुनेछ।
Though we will miss you here, we know this is just the beginning of a bright future. Stay safe, stay strong, and make the most of every moment. Keep in touch, and we look forward to hearing about all your adventures!

Best wishes and safe travels!

Some Memory Collections of 3rd DUNA BADMINTON TOURNAMENT - 2081 Date: 2081 Falgun 2 & 3Venue: WaterPark, Tilottama, Rupa...
18/02/2025

Some Memory Collections of 3rd DUNA BADMINTON TOURNAMENT - 2081
Date: 2081 Falgun 2 & 3
Venue: WaterPark, Tilottama, Rupandehi

धन्यवाद ज्ञापन ।मिति: २०८१/११/०३ गते ।तेस्रो दुना ब्याडमिन्टन प्रतियोगिता-२०८१ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका निमि...
15/02/2025

धन्यवाद ज्ञापन ।
मिति: २०८१/११/०३ गते ।

तेस्रो दुना ब्याडमिन्टन प्रतियोगिता-२०८१ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका निमित्त यहाँहरुको अमूल्य सहयोग र सक्रिय सहभागिताको लागि हामी दुना ब्याडमिन्टन परिवार हृदयदेखिनै धन्यवाद ज्ञापन गर्न चाहन्छौं । प्रतियोगिता सञ्चालनको क्रममा कुनै गल्ति कमीकमजोरी भएको भए क्षमा प्रार्थी छौं । यस प्रतियोगितामा सहभागीभई प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने सम्पूर्ण खेलाडी/टिमहरूलाई हार्दिक बधाई ... ।

खुल्ला तर्फ: (६१ टीम र ३ टीम बाई गरी जम्मा: ६४ टीम)
प्रथम: रोशन थापा + दिलु मगर (वाणगंगा कपिलवस्तु)
द्वितीय: प्रकाश सुनार + नरेन्द्र प्रकाश ओली (सेमलार)
तृतीय: मुनम राना + अभिषेक केसी (फिट एण्ड फाइन)
तृतीय: कमल गौतम + युवराज पुन (Smash)

भेट्रान्स तर्फ: (२७ टीम र ५ टीम बाई गरी जम्मा:- ३२ टीम)
प्रथम: कमल राना + पुरन गाहा (लाफा समूह)
द्वितीय: अर्जुन कार्की + रामु सीपी बन् (बुटवल ब्याडमिन्टन)
तृतीय: पुरन राना + सुरज गुरुङ (फिट एण्ड फाइन)
तृतीय: बाबिन थापा + उत्तम राई (लाफा समूह)

धन्यवाद !
जय दुना, जय ब्याडमिन्टन!!!

दुना व्याडिन्टन प्रतियोगिता २०८१ लाई सफल बनाउन हर तरिकाले सहयोग गर्नुहुने सम्पूर्ण मनकारी ज्यूहरुलाई यस क्लवको तर्फबाट ह...
15/02/2025

दुना व्याडिन्टन प्रतियोगिता २०८१ लाई सफल बनाउन हर तरिकाले सहयोग गर्नुहुने सम्पूर्ण मनकारी ज्यूहरुलाई यस क्लवको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

DUNA vs LAFA
14/02/2025

DUNA vs LAFA

MD 45+ Veterans TieSheet Published (Game Starting Time:10 :00 am
14/02/2025

MD 45+ Veterans TieSheet Published (Game Starting Time:10 :00 am

Address

Lumbini
Butwal
977

Telephone

+9779857034010

Website

Alerts

Be the first to know and let us send you an email when Duna Badminton Club - DBC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category