Itiyahi cricket club juniors.

Itiyahi cricket club juniors. ipl. itiyahi cricket club �
all the games views on page
contact number 9802924744
anyone play

12/04/2026

We are ready to coming soon ISPL ITIYAHI SUPER PREMIER LEAGUE Amit Gupta

12/04/2026

We are ready to coming soon ISPL ITIYAHI SUPER PREMIER LEAGUE

मानवीयता नमरोस् ! राष्ट्रको जर्सी ओढेर पसिना, पीडा र कठोर संघर्षलाई विजयमा बदल्दै आफ्नो देशको छविलाई उच्च बनाउने साहसी ख...
24/02/2026

मानवीयता नमरोस् !
राष्ट्रको जर्सी ओढेर पसिना, पीडा र कठोर संघर्षलाई विजयमा बदल्दै आफ्नो देशको छविलाई उच्च बनाउने साहसी खेलाडी Sabitra Bhandari (साम्बा) केबल मैदानकी स्ट्राइकर मात्र होइनन्, उनी राष्ट्रको गौरव र आशा हुन् । राष्ट्रको यस्तो अमूल्य गहनाको उपचार र संरक्षण गर्नु राज्यको कर्तव्य मात्र होइन, खेलाडीप्रतिको सम्मान पनि हो। उहाँको स्वास्थ्यमा लगानी गर्नु भनेको राष्ट्रको स्वाभिमान र भविष्यप्रति लगानी गर्नु हो। त्यसैले उहाँको स्वास्थ्य उपचारमा लाग्ने खर्च सम्पूर्ण रूपमा सरकारले जिम्मा लियोस् भनी माग गर्दछु । साथै
विगतमा सरकाले खेलाडीलाई प्रोत्साहानको लागि नगद पुरस्कार घोषणा गरेर नदिएको धेरै उदाहरणहरु छन् त्यसैले यो सन्दर्भमा साम्बाको उपचारको लागि सरकारकाे भर पर्नु हुँदैन । त्यसैले उहाँको उपचारका लागि खर्च जुटाउन देश तथा विदेशमा रहनुभएका महानुभावहरु र
निर्वाचनको मैदानमा करोडौं खर्च गरेर हिँडिरहनु भएका ३,४२८ जना उम्मेदवारहरूले खर्च कटौती गरेर ५ - ५ हजार मात्र सहयोग गर्ने हो भने उम्मेदवारहरुकै तर्फबाट पनि १,७१,४०,०००/- हुन जान्छ । देशको प्रतिनिधित्व गर्नको निम्ति उत्साहका साथ अघि बढिरहनुभएका सम्पूर्ण उम्मेदवारहरूको पनि ध्यान पुगोस् भन्ने अनुरोध गर्दछु।
मानवीयताको मृत्यु नहोस् भनेर मेरो पुस्तक "पलफलको मृत्यु" बिक्री भएको रकमबाट रु १० हजार सहयोग गर्दछु ।
"सानो-सानो थोपाबाट नै महासागर बन्छ ।"
धन्यवाद !

Sorry for late wishes happy birthday to you 🌺🌺 Shivam Kumar Paswan Ji  Shivam Kumar Happy birthday mill on.1000000
20/02/2026

Sorry for late wishes happy birthday to you 🌺🌺
Shivam Kumar Paswan Ji Shivam Kumar
Happy birthday mill on.1000000

All the best team itiyahi school for outstanding performance and hard work i wish to     Dewa Gupta Suraj Ram
17/02/2026

All the best team itiyahi school for outstanding performance and hard work i wish to Dewa Gupta Suraj Ram

Today is my birthday 🎉🎂
15/02/2026

Today is my birthday 🎉🎂

सुचना सुचना सुचना यहि आउदो मिति 2082/10/25 गते स्कुल स्तरीय cricket tournament सुरु हुदैछ जानकारी बारे विश्रामपुर गाउँपा...
04/02/2026

सुचना सुचना सुचना यहि आउदो मिति 2082/10/25 गते स्कुल स्तरीय cricket tournament सुरु हुदैछ जानकारी बारे विश्रामपुर गाउँपालिका ६ वटा टिम सहभागी छन्

Inter school Cup season 2 pratices match Team A .and team B ko match ko man of the match Dewa Gupta
26/12/2025

Inter school Cup season 2 pratices match
Team A .and team B ko match ko man of the match
Dewa Gupta

Address

Itiyahi
Birgunj
ITIYAHICRICKETCLUB��123

Alerts

Be the first to know and let us send you an email when Itiyahi cricket club juniors. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share