Shakti Yuwa Club Brj-21,Parwanipur

Shakti Yuwa Club Brj-21,Parwanipur Sports

पर्सा जिल्ला फुटबल संघ को प्रथम बार्शिक साधारणसभा बाट शक्ति  युवा क्लब  लाई सद्स्यता प्रदान गरेको प्रती यस क्लबका सम्पुर...
25/11/2023

पर्सा जिल्ला फुटबल संघ को प्रथम बार्शिक साधारणसभा बाट शक्ति युवा क्लब लाई सद्स्यता प्रदान गरेको प्रती यस क्लबका सम्पुर्ण कमिटी को तर्फबाट पर्सा जिल्ला फुटबल संघ लाइ हृदय देखि नै धन्यवाद।

03/08/2023
मधेश प्रदेश स्तरीय (Under -16) यु-१६ खेलाडी छनौटमा २०६ जना सहभागी बाट छनौट भई पर्न सफल मधेस प्रदेशबाट  ४६ जना मध्ये ७ जन...
31/07/2023

मधेश प्रदेश स्तरीय (Under -16) यु-१६ खेलाडी छनौटमा २०६ जना सहभागी बाट छनौट भई पर्न सफल मधेस प्रदेशबाट ४६ जना मध्ये ७ जना पर्सा बाट छनौट भएका छन,साथै त्यो ७ जना भित्र मध्ये १ जना शक्ति युवा क्लब बिरगंज - २१ परवानीपुर टिमका जुनियर खेलाडी सन्दीप यादव छनौट भएका छन । र यस क्लबको सदस्यहरुले खेलाडी सन्दीप यादव भाईलाई टिका , खादा, ओढाई समान तथा शुभकामना दिदै बिदाई गरेका छन।
एशियाली फुटबल महासंघ (साफ)को कार्यक्रम अनुसार मिती २०८० भदौ १५ गतेदेखि २५ गतेसम्म भुटानमा आयोजना हुने SAFF U-16 Championship-2023 मा सहभागी हुने नेपाली राष्ट्रिय यु-१६ टिमको लागि दोस्रो चरणको मधेश प्रदेश स्तरीय यु-१६ खेलाडी छनौटमा मधेस प्रदेशका ४६ जना यु-१६ खेलाडीहरुलाई हार्दिक बधाई साथै साउन १६ गतेदेखि काठमाडौंमा सञ्चालन हुने यु-१६ को छनौटका लागि शुभकामना ।
मधेश प्रदेश छनौट चरणमा पर्न सफल यु-१६ खेलाडी नामावली:-
१. रोहन पोख्रल मगर (सप्तरी)
२. बिवेक चौधरी (बारा)
३. सुजन स्याङ्तान(सर्लाही)
४. र‍ोहन मोक्तान(सिराहा)
५. ओम प्रकाश सरदार(सप्तरी)
६. कृष्ण मोक्तान(बारा)
७. मनिष रानामगर(सर्लाही)
८. सफल गोले(सर्लाही)
९. सन्देश क्यापछाकी(धनुषा)
१०. समीर नेपाली(बारा)
११. सुभाष कुंमर(रौतहट)
१२. नारायण जर्गा मगर (धनुषा)
१३. विवेक बंम्जन(रौतहट)
१४. दिपेन्द्र मण्डल(धनुषा)
१५. सुनिक गोले(रौतहट)
१६. सुरत पाङ्नी मगर(सर्लाही)
१७. आयुष ठकुरी(सिराहा)
१८. एन्जल ठकुरी(सिराहा)
१९. सन्दिप यादव(पर्सा)
२०. किरण कार्की(धनुषा)
२१. शिशिर एस्माली मगर(रौतहट)
२२. अर्पण घिसिङ(सर्लाही)
२३. ईश्वर घलान(सर्लाही)
२४. हिमेश माझी(बारा)
२५. रिजनराज गौतम(बारा)
२६. भूषण थापामगर(सप्तरी)
२७. साजन गुरुङ(बारा)
२८. आर्यन क्यापछाकी(धनुषा)
२९. अनन्त कुमार महरा(धनुषा)
३०. क्षितिज घिसिङ(रौतहट)
३१. रोहित दोङ्ग(बारा)
३२. ऋतिक थापा(पर्सा)
३३. रितेश चौधरी A.(पर्सा)
३४. रितेश चौधरी B.(धनुषा)
३५. सुजल ढंगोल(पर्सा)
३६. सावन कुमार(पर्सा)
३७. सागर कुमार साह(महोत्तरी)
३८. रोशन चौधरी(पर्सा)
३९. अरविन्द कुमार धामी(रौतहट)
४०. अनुराग साह(सिराहा)
४१. प्रज्वल कुमार लुम्रे(महोत्तरी)
४२. सन्दिप पुलामी(बारा)
४३. राजेश कुश्वार(रौतहट)
४४. ओर्गेन योञ्जन(धनुषा)
४५. आरजु कुश्वार(रौतहट)
४६. मानसिंह लामा (पर्सा)

बीरगंज महानगरपालिका वार्ड न: २१ स्थित परवानीपुरको फिल्ड ( ग्राउन्ड ) मा शक्ति युवा क्लब बीरगंज-२१ परवानिपुर र बिरगंज युथ...
21/05/2023

बीरगंज महानगरपालिका वार्ड न: २१ स्थित परवानीपुरको फिल्ड ( ग्राउन्ड ) मा शक्ति युवा क्लब बीरगंज-२१ परवानिपुर र बिरगंज युथ ऐकेडमी बिरगंज संग मैत्रीपूर्ण खेल आज भयो ।🇳🇵

Under 16 coach
17/05/2023

Under 16 coach

Address

Birgunj 21 Parwanipur
Birgunj

Telephone

+9779804213282

Website

Alerts

Be the first to know and let us send you an email when Shakti Yuwa Club Brj-21,Parwanipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shakti Yuwa Club Brj-21,Parwanipur:

Share

Category