हाम्रो अँधेरी शेरोफेरो

हाम्रो अँधेरी शेरोफेरो Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो अँधेरी शेरोफेरो, Sports, Morang, Letang, Biratnagar.

01/02/2026
16/12/2025
श्रम संस्कृति पार्टी लेटाङ–१ को घोषणा तथा वडा कमिटी गठन हुने।लेटाङ, मंगसीर-२८। मोरङको लेटाङ नगरपालिका वडा नम्बर १ मा श्र...
15/12/2025

श्रम संस्कृति पार्टी लेटाङ–१ को घोषणा तथा वडा कमिटी गठन हुने।

लेटाङ, मंगसीर-२८। मोरङको लेटाङ नगरपालिका वडा नम्बर १ मा श्रम संस्कृति पार्टीको वडा कमिटी औपचारिक घोषणा तथा कमिटी गठन हुने भएको छ। पार्टीले संगठन विस्तार तथा स्थानीय तहमा राजनीतिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित लेटाङ–१ को अँधेरीमा पुष २ गते विशेष कार्यक्रमको आयोजना गर्दै वडा कमिटी गठन गर्न लागेको हो।

कार्यक्रममार्फत श्रमजीवी वर्ग, किसान, युवा तथा स्थानीय नागरिकलाई पार्टीको विचार, नीति र कार्यक्रमबारे जानकारी गराइने जनाइएको छ। श्रमको सम्मान, सामाजिक न्याय, समान अवसर र समावेशी विकासलाई मूल एजेन्डा बनाउँदै आएको श्रम संस्कृति पार्टीले स्थानीय तहबाटै संगठनलाई मजबुत बनाउने रणनीति अघि सारेको छ।

पार्टीका अनुसार उक्त कार्यक्रममा स्थानीय अगुवा, समाजसेवी, श्रमिक प्रतिनिधि तथा पार्टीका स्थानीय तहका श्रमदाताहरुको सहभागिता रहनेछ। वडा कमिटी गठनसँगै लेटाङ–१ मा पार्टीको गतिविधि थप सक्रिय बनाउने र जनसमस्यामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।

आयोजकले सबै श्रमजीवी, युवा, किसान तथा सचेत नागरिकलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेको छ।
Harka Sampang A Revolution

मोरङ जिल्ला लेटाङ नगरपालिका वडा न.०१ अधेरी स्थित आज मिति २०८२/०८/२९ गते सोमबार"सातकन्या सामुदायिक वन उपभोक्त समिति" को ८...
15/12/2025

मोरङ जिल्ला लेटाङ नगरपालिका वडा न.०१ अधेरी स्थित आज मिति २०८२/०८/२९ गते सोमबार

"सातकन्या सामुदायिक वन उपभोक्त समिति" को ८औ साधारणसभा भब्यताको साथ सु-सम्पन्न भएको छ।

 : मोरङ जिल्ला बेलबारी नगरपालिका ०३ देखि वर्ष १३ को रिन्की राई गरेको नानि १ देखि बेपत्ता भएको ले काहीँ कतै कसैले देख्नु ...
13/12/2025

: मोरङ जिल्ला बेलबारी नगरपालिका ०३ देखि वर्ष १३ को रिन्की राई गरेको नानि १ देखि बेपत्ता भएको ले काहीँ कतै कसैले देख्नु भयेमा नजिकैको प्रहरी चौकी मा सम्पर्क गरि दिनु होला।

After losing NPL Season 2💔Sudur Paschim Royal says:Tough luck, finishing as runners-up again. But proud of our boys figh...
13/12/2025

After losing NPL Season 2💔
Sudur Paschim Royal says:

Tough luck, finishing as runners-up again. But proud of our boys fight all season. To our fans, thank you for your support throughout🟡

Wow: विश्व प्रख्यात फुटबल खेलाडि लियोनल मेस्सि र बलिउड सुपर स्टार शाहरुख खान ❤️
13/12/2025

Wow: विश्व प्रख्यात फुटबल खेलाडि लियोनल मेस्सि र बलिउड सुपर स्टार शाहरुख खान ❤️

Congratulations 🍾🎉 Captain: Rohit Poudel 🏏
13/12/2025

Congratulations 🍾🎉
Captain: Rohit Poudel
🏏

Good morning Nepal🇳🇵❤️कुम्भकर्ण
13/12/2025

Good morning Nepal🇳🇵❤️
कुम्भकर्ण

खेलकुद!  खेलकुद! !  खेलकुद! ! ! “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद”मिति २०८२-०८-२५ गते स्थान- लेटाङ ०१ अधेर...
10/12/2025

खेलकुद! खेलकुद! ! खेलकुद! ! !

“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद”

मिति २०८२-०८-२५ गते
स्थान- लेटाङ ०१ अधेरिअधेरि,मोरङ
परापुर्व देखि नै बस्दै मान्दै आएको श्री पन्चमि मेलाको अवसरमा सधा बर्श झै यो साविक वडा स्तरिय भलिबल प्रतियोगित हुने भएकाले तपाइको टिमलाइ पनि सहभागित को लागि हर्दिक अनुरोध गर्दछौ।
@ followers

Address

Morang, Letang
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो अँधेरी शेरोफेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category