Morang Zilla Cricket Shang

Morang Zilla Cricket Shang Morang District Cricket Association

National School Championship २०८३ को खेल तालिका यस प्रकार रहेको सम्पूर्णमा जानकारी गराउन चाहन्छौं। सम्पूर्ण टिमलाई समयमा...
07/06/2026

National School Championship २०८३ को खेल तालिका यस प्रकार रहेको सम्पूर्णमा जानकारी गराउन चाहन्छौं। सम्पूर्ण टिमलाई समयमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं। धन्यवाद।

सुचना।   सुचना।   सुचना।National School Championship, Kathmandu प्रतियोगिताको लागि मोरङ जिल्लाको champion school छान्नु ...
03/06/2026

सुचना। सुचना। सुचना।

National School Championship, Kathmandu प्रतियोगिताको लागि मोरङ जिल्लाको champion school छान्नु पर्ने भएकोले यस मोरङ जिल्ला द्वारा आयोजना हुन गईरहेको अन्तर स्कुल प्रतियोगितामा मोरङ जिल्ला भरिका सबै स्कुलहरुलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौं। धन्यवाद।

02/06/2026

U-19 मोरङ जिल्ला टिमको छनोटको लागि बनाइएको ४ वटा टिमको प्रशिक्षक यस प्रकार रहेको सम्पूर्णमा जानकारी गराउन चाहन्छौं।
Team Red: Moti Chaudhary
Team Blue: Rajkumar Pradhan
Team Green: Niraj Thakur
Team Yellow: Murli Chaudhary

सुचना।    सुचना।   सुचना।सम्पूर्ण U-19 छनोट भएका खेलाडीहरुलाई आफ्नो खेल तालिका अनुसार समयमा उपस्थित हुन हार्दिक अनुरोध ग...
02/06/2026

सुचना। सुचना। सुचना।

सम्पूर्ण U-19 छनोट भएका खेलाडीहरुलाई आफ्नो खेल तालिका अनुसार समयमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।

30/05/2026

सुचना। सुचना। सुचना।

पुरुष U-19 को छनोटको समय परिवर्तन भएको सम्पूर्णमा जानकारी गराउन चाहन्छौं। भोलि निम्न मिति, स्थान र समयमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।

मिति: २०८३/०२/१७ गते
स्थान:लायन्स क्रिकेट एकेडेमी, विराटनगर
समय: ८:०० बजे बिहान

सम्पर्क: कुन्दन सिंह ९८०७०३०००
रिषी वचन यादव ९८५२०२२४९८

Congratulations! Congratulations!Brilliant CENTURY from Prinsha Ranamagar with 109 notout of just 69 balls on ongoing U-...
29/05/2026

Congratulations! Congratulations!

Brilliant CENTURY from Prinsha Ranamagar with 109 notout of just 69 balls on ongoing U-19 selection

हार्दिक बधाई। हार्दिक बधाई।कोशीको झापा काकरभिट्टामा जारि महिला यु-१९ क्रिकेट छनोट प्रतियोगितामा मोरङको लगातार दोस्रो जित...
29/05/2026

हार्दिक बधाई। हार्दिक बधाई।

कोशीको झापा काकरभिट्टामा जारि महिला यु-१९ क्रिकेट छनोट प्रतियोगितामा मोरङको लगातार दोस्रो जित हात पार्न सफल भएकोमा जिल्लाको तर्फबाट सम्पूर्ण मोरङ टिमलाई हार्दिक बधाई तथा आउदो खेलहरूको लागि जितेको शुभकामना।

28/05/2026

सुचना। सुचना। सुचना।

पुरुष U-19 को फर्म भरेका सम्पूर्ण खेलाडीहरुलाई निम्न मिति, स्थान र समयमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।

मिति: २०८३/०२/१६ गते
स्थान:लायन्स क्रिकेट एकेडेमी, विराटनगर
समय: ८:०० बजे बिहान

सम्पर्क: कुन्दन सिंह ९८०७०३०००
रिषी वचन यादव ९८५२०२२४९८

मोरङ जिल्ला U-19 महिला क्रिकेट टिममा पर्न सफल सम्पूर्ण खेलाडीहरुलाई हार्दिक बधाई तथा जितेको अग्रिम शुभकामना व्यक्त गर्दछ...
27/05/2026

मोरङ जिल्ला U-19 महिला क्रिकेट टिममा पर्न सफल सम्पूर्ण खेलाडीहरुलाई हार्दिक बधाई तथा जितेको अग्रिम शुभकामना व्यक्त गर्दछौं। जय क्रिकेट।

हार्दिक श्रद्धाञ्जली। हार्दिक श्रद्धाञ्जली। विराटनगर मिलसेरिया निवासी तथा पुर्व क्रिकेट खेलाडी  स्वर्गीय उमा शंकर यादवको...
21/05/2026

हार्दिक श्रद्धाञ्जली। हार्दिक श्रद्धाञ्जली।

विराटनगर मिलसेरिया निवासी तथा पुर्व क्रिकेट खेलाडी स्वर्गीय उमा शंकर यादवको आकास्मिक निधन प्रति हामी मोरङ जिल्ला परिवार अत्यन्त दु: खी बनाएको छ र उहाँको आत्मापर्ती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
यस दुःखद घडीमा शोकाकुल परिवारजन, आफन्त तथा सम्पूर्णमा गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भगवान पशुपतिनाथले उहाँको परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन।
ॐ शान्ति।

मोरङ जिल्ला क्रिकेट संघ
विराटनगर, मोरङ

Address

Biratnagar/7
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Morang Zilla Cricket Shang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category