30/01/2026
"खेलकुद राष्ट्रको सार, स्वास्थ्य जीवन भेट्रान्सको अभियान"
*दोश्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता-२०८२ सभ्य अनि भव्यताका साथ संचालन गर्न हाल अस्ट्रेलियामा बसोबास गर्दै आउनुभएका यस नगरका लोकप्रिय भुतपुर्ब खेलाडी श्री नारायण गुरुङ्ग र साथीहरु रोहित बोहोरा, निजाम बिष्ट, दिपराज आचार्य ज्युहरुबाट नगद रु.५०,०००/- आर्थिक सहयोग गर्नुभएकोमा यहाँहरु प्रति आयोजक परिवार हार्दिक धन्यवाद आभार ब्यक्त गर्दै सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ I धन्यवाद !