Sky Light Chess Academy

Sky Light Chess Academy Sports only

23/05/2026
हाम्रो स्काईलाइ चेस एकेडेमीका सदस्य मित्र आकाश श्रेष्ठ उच्च शिक्षाको लागि जापान जानु हुँदै हुनुहुन्छ। यस क्षेत्रमा उहाँल...
06/04/2026

हाम्रो स्काईलाइ चेस एकेडेमीका सदस्य मित्र आकाश श्रेष्ठ उच्च शिक्षाको लागि जापान जानु हुँदै हुनुहुन्छ। यस क्षेत्रमा उहाँले पुर्‍याउनुभएको अमूल्य योगदान सधैं हाम्रो हृदयमा स्मरणीय रहनेछ।

उहाँको समर्पण, मेहनत र चेसप्रतिको लगावले एकेडेमीलाई अझ मजबुत र प्रेरणादायी बनाएको छ। यहाँ बिताएका हरेक क्षण, खेलका ती यादगार पलहरू र साथमा सिकेका कुराहरू सधैं सम्झनामा रहनेछन्।

जापानको बसाइ सुखद, सुरक्षित र उज्ज्वल रहोस्। उहाँले आफ्नो लक्ष्यहरू सफलतापूर्वक हासिल गर्दै अझ ठूलो उचाइमा पुग्नुहोस् भन्ने हाम्रो हार्दिक कामना छ।

हामी स्काईलाइ चेस एकेडेमी परिवारको तर्फबाट उहाँलाई हार्दिक शुभकामना व्यक्त गर्दै, आगामी दिनहरू अझ सफल र प्रेरणादायी बनून् भन्ने कामना गर्दछौं।

शुभ यात्रा र उज्ज्वल भविष्यको हार्दिक शुभकामना! ✨

हाम्रो Skylight Chess Academy का Chess Advisor हाल U.K. मा रहनुभएका प्रिय मित्र Milan Tamang ज्यूको आजको पर्न गऐको विशेष...
29/01/2026

हाम्रो Skylight Chess Academy का Chess Advisor हाल U.K. मा रहनुभएका प्रिय मित्र Milan Tamang ज्यूको आजको पर्न गऐको विशेष जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। उहाँको जीवन सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायुले भरिपूर्ण रहोस्। साथै, उत्तरोत्तर प्रगतिको यात्रा जारी रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

28/01/2026

ब्रेकिङ न्युज | दक्षिण कोरिया विद्यार्थी भिसा 🇰🇷

दक्षिण कोरियाको विद्यार्थी भिसामा अब अनलाइन भेरिफिकेसन हटाइएको छ।
यसले भिसा प्रक्रिया झन् सजिलो र छिटो बनाएको छ।

यो परिवर्तन JBNU, SONSIK, Realize Education तथा कोरियाली सरकारको सहयोगमा सम्भव भएको हो।

आगामी दिनहरुमा स्काई लाईट चेस ऐकेडेमी  को आफ्नै जर्सि हुनेछ ।
14/01/2026

आगामी दिनहरुमा स्काई लाईट चेस ऐकेडेमी को आफ्नै जर्सि हुनेछ ।

🎉 Skylight Chess Academy को तर्फबाट नयाँ वर्ष २०२६ को शुभकामना 🎉नयाँ वर्ष २०२६ को पावन अवसरमाSkylight Chess Academy परिव...
31/12/2025

🎉 Skylight Chess Academy को तर्फबाट नयाँ वर्ष २०२६ को शुभकामना 🎉

नयाँ वर्ष २०२६ को पावन अवसरमा
Skylight Chess Academy परिवार
सम्पूर्ण खेलाडी , अभिभावक, प्रशिक्षक तथा शुभेच्छुकहरूमा
हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यो नयाँ वर्षले
♟️ तपाईंको सोचलाई अझ तीक्ष्ण,
♟️ धैर्यतालाई अझ बलियो,
♟️ र प्रत्येक चाललाई सफलताको दिशामा लैजाओस्।

चेस जस्तै जीवनमा पनि
सही रणनीति, निरन्तर अभ्यास र आत्मविश्वासले
तपाईंलाई विजयको शिखरमा पुर्‍याओस्।

नयाँ वर्ष २०२६
ज्ञान, अनुशासन र सफलताले भरिपूर्ण रहोस्।
Ram Achhami( Founder)

🎉 हार्दिक जन्मदिन शुभकामना! 🎉दिङ्ला ब्याडमिन्टन संघका अध्यक्ष, सफल होटल व्यवसायी तथा समाजसेवी आदरणीय नरेन्द्र तामाङ ज्यु...
31/10/2025

🎉 हार्दिक जन्मदिन शुभकामना! 🎉

दिङ्ला ब्याडमिन्टन संघका अध्यक्ष, सफल होटल व्यवसायी तथा समाजसेवी आदरणीय नरेन्द्र तामाङ ज्युलाई जन्मदिनको पावन अवसरमा दिङ्ला स्काइलाइट चेस एकेडेमीको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

तपाईंको निरन्तर नेतृत्व, समर्पण र समाजसेवाको भावना सबैका लागि प्रेरणाको स्रोत बनेको छ।
आगामी दिनहरूमा अझ सफलता, दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै—
तपाईंको जीवन सदैव उज्यालो रहोस्, उत्साह र उपलब्धिले भरिपूर्ण रहोस्। 🌺🎂🎉

If these three Chess GOATs will participate in a classical chess tournament, who will be the third, second, and champion...
03/10/2025

If these three Chess GOATs will participate in a classical chess tournament, who will be the third, second, and champion in that chess event? 🤔

दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना 🙏🌸नेपालीहरूको महान् चाड विजया दशमीको पावन अवसरमाहामी स्काईलाईट चेस ऐकेडेमी परिवार त...
29/09/2025

दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना 🙏🌸

नेपालीहरूको महान् चाड विजया दशमीको पावन अवसरमा
हामी स्काईलाईट चेस ऐकेडेमी परिवार तर्फबाट
सम्पूर्ण खेलप्रेमी, अभिभावक, शिक्षक तथा शुभचिन्तक महानुभावहरूलाई
सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यस चाडले हामी सबैमा नयाँ उत्साह, उमङ्ग र
आपसी एकता जागृत गरोस् भन्ने कामना गर्दछौं।

जय दशैं २०८२! 🎉


✍️ स्काईलाईट चेस ऐकेडेमी परिवार

Address

Dingla
Bhojpur

Website

Alerts

Be the first to know and let us send you an email when Sky Light Chess Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category