sakenwa mela, sili, khel karyakram

sakenwa mela, sili, khel karyakram Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from sakenwa mela, sili, khel karyakram, Sports, Hatuwagadhi-5, Bhojpur.

मिति २०८०/८/३ गते देखि ११ गते सम्म संचालन भएको  कार्यक्रम मा सहयोगी दाताहरु को नाम शिलालेख मा राखीशिलालेख अनावरण कार्यक्...
12/02/2024

मिति २०८०/८/३ गते देखि ११ गते सम्म संचालन भएको कार्यक्रम मा सहयोगी दाताहरु को नाम शिलालेख मा राखीशिलालेख अनावरण कार्यक्रम मा यहाहरु सबै सहयोगी दाताहरु लाई उपस्थिति कोलागि तल उल्लेखित पत्र अनुसार भईदिनुहुन सादार अनुरोध गरिन्छ ।।। धन्यबाद

आज मिति २०८०/१०/२ गते हतुवागढी वडा नं. ५ र ६ को संयुक्त आयोजना मा मिति २०८०/८/३ देखि  ११ गते सम्म संचालित साकेन्वा मेला ...
16/01/2024

आज मिति २०८०/१०/२ गते हतुवागढी वडा नं. ५ र ६ को संयुक्त आयोजना मा मिति २०८०/८/३ देखि ११ गते सम्म संचालित साकेन्वा मेला तथा खेल कार्यक्रम को आय / ब्याय बिबरण प्रस्तुत को पत्रकार सम्मेलन गरि सार्बजानिक गरियो ।सम्पुर्ण सहयोगी दाता हरुलाई पुन: मुरिमुरि धन्यबाद दिन चाहान्छौ ।
आयोजक समिति

मलेसियामा कार्यरत श्री शान्त कुमार राई फेसबुक नाम ईशान राई ज्यु को आव्हान मा मलेसिया मै कार्यरत सम्पुर्ण साथी हरु द्वारा...
09/01/2024

मलेसियामा कार्यरत श्री शान्त कुमार राई फेसबुक नाम ईशान राई ज्यु को आव्हान मा मलेसिया मै कार्यरत सम्पुर्ण साथी हरु द्वारा संकलित रकम यस समिति को संचालनार्थ रु २८,३३३/- प्रदान गरिदिनु भएको मा उहा हरु सम्पुर्ण लाई थाम्पुकहाङमा ले सधै रक्षा गरि उत्तरोत्तर प्रगति को कामना गर्दछौ।।।धन्यबाद ।।।

07/12/2023

सुचना सुचना सुचना ।।।
हाम्रो यस समिति को अाज मिति २०८०/८/२१ गते बसेको बैठक बाट मेला कार्यक्रम बापत सहयोगी दाता हरु रु ३,०००/- देखि माथिको मात्र शिलालेख मा नामांकन गरिने निर्णय गरिएको हुदा सो कुरा को सबै मा जानकारी गराईन्छ ।।।।

यो सुचना टांस गरिएको हुदा सबै मा जानकारी गराईन्छ ।।।।
30/11/2023

यो सुचना टांस गरिएको हुदा सबै मा जानकारी गराईन्छ ।।।।

हतुवागढी ५ साबिक  होम्ताङ ६ खाक्सिराङ का हाल श्री शान्ति आ. बि. का शिक्षिका श्री चन्द्र कुमारी राई ज्यु द्वारा  यस समिति...
30/11/2023

हतुवागढी ५ साबिक होम्ताङ ६ खाक्सिराङ का हाल श्री शान्ति आ. बि. का शिक्षिका श्री चन्द्र कुमारी राई ज्यु द्वारा यस समिति को संचालनार्थ रु ४००५/- प्रदान गरिदिनु भएको मा उहा को उत्तरोत्तर प्रगति को कामना गर्दछौ।।।धन्यबाद ।।।

हतुवागढी ६ साबिक  होम्ताङ ३ हाल द.कोरिया मा कार्यरत श्री अर्जुन राई ज्यु द्वारा  यस समिति को संचालनार्थ रु ५,०००/- प्रदा...
30/11/2023

हतुवागढी ६ साबिक होम्ताङ ३ हाल द.कोरिया मा कार्यरत श्री अर्जुन राई ज्यु द्वारा यस समिति को संचालनार्थ रु ५,०००/- प्रदान गरिदिनु भएको मा उहा को उत्तरोत्तर प्रगति को कामना गर्दछौ।।।धन्यबाद ।।।

हतुवागढी ६ साबिक  होम्ताङ ९ हाल द.कोरिया मा कार्यरत श्री पंच राज राई ज्यु द्वारा  यस समिति को संचालनार्थ रु ५,०००/- प्रद...
30/11/2023

हतुवागढी ६ साबिक होम्ताङ ९ हाल द.कोरिया मा कार्यरत श्री पंच राज राई ज्यु द्वारा यस समिति को संचालनार्थ रु ५,०००/- प्रदान गरिदिनु भएको मा उहा को उत्तरोत्तर प्रगति को कामना गर्दछौ।।।धन्यबाद ।।।

जानकारी गराईन्छ ।।।।।
28/11/2023

जानकारी गराईन्छ ।।।।।

साकेन्वा मेला सम्पन्न भएको जानकारी गराईन्छ । सम्पुर्ण सहयोगी मन हरुलाई सलाम , सरोकार वाला सम्पुर्ण मा धन्यबाद  ।।।। केहि...
28/11/2023

साकेन्वा मेला सम्पन्न भएको जानकारी गराईन्छ । सम्पुर्ण सहयोगी मन हरुलाई सलाम , सरोकार वाला सम्पुर्ण मा धन्यबाद ।।।। केहि दिन मै हामी आय ब्यय बिबरण प्रस्तुत गर्ने छौ धन्यबाद ।।।।

हतुवागढी ५ खाक्सीराङ टोबिस का अध्यक्ष श्री राम कुमार राई ज्यु तथा उहाको धर्म पत्नी शिक्षिका श्री मैया राई  ज्यु    द्वार...
27/11/2023

हतुवागढी ५ खाक्सीराङ टोबिस का अध्यक्ष श्री राम कुमार राई ज्यु तथा उहाको धर्म पत्नी शिक्षिका श्री मैया राई ज्यु द्वारा यस समिति को संचालनार्थ रु. २,१००/- प्रदान गरिदिनु भएको मा उहा हरुको उत्तरोत्तर प्रगति को कामना गर्दछौ।।।धन्यबाद ।।।

हतुवागढी ५ चिखान्ले टोल का सेनानी (नेपाली सेना) स्व. गजब सिं राई ज्यु को स्मृतिमा उहाको धर्म पत्नी श्री रत्न कुमारी राई ...
27/11/2023

हतुवागढी ५ चिखान्ले टोल का सेनानी (नेपाली सेना) स्व. गजब सिं राई ज्यु को स्मृतिमा उहाको धर्म पत्नी श्री रत्न कुमारी राई ज्यु द्वारा यस समिति को संचालनार्थ रु. १०,००५/-प्रदान गरिदिनु भएको मा उहा हरुको उत्तरोत्तर प्रगति को कामना गर्दछौ।।।धन्यबाद ।।।

Address

Hatuwagadhi-5
Bhojpur

Telephone

+9779852066858

Website

Alerts

Be the first to know and let us send you an email when sakenwa mela, sili, khel karyakram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to sakenwa mela, sili, khel karyakram:

Share

Category