ईन्टर मिलान क्लब , लक्षुमुनिया

  • Home
  • Nepal
  • Bharatpur
  • ईन्टर मिलान क्लब , लक्षुमुनिया

ईन्टर मिलान क्लब , लक्षुमुनिया Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ईन्टर मिलान क्लब , लक्षुमुनिया, Sports Team, Madi Municipality/1 , laxumuniya, Chitwan, Bharatpur.

विकास - अनुशासन- लगनशिल सगरमाथा युवा क्लब द्वारा आयोजित न्यु इयर भलिवल प्रतियोगिता २०८२- १२ - २९ गते देखी २०८३ - ०१-०१  ...
15/04/2026

विकास - अनुशासन- लगनशिल
सगरमाथा युवा क्लब द्वारा आयोजित न्यु इयर भलिवल प्रतियोगिता २०८२- १२ - २९ गते देखी २०८३ - ०१-०१ (३ दिन ) सम्म भएको थियो । जसमा पहिलो दिन वर्डस नेपाल ' क ' र ईन्टर मिलान बिच भएको खेलमा २-० को सेट ईन्टर मिलान क्लबले हासिल गरेको थियो । दोस्रो दिन भएको c-boys र ईन्टरमिलान क्लब को खेलमा २-० सेट ईन्टर मिलान क्लब ले हासिल गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनल ब्रह्मपुर भलिबल क्लब र ईन्टरमिलान क्लबको खेलमा २-० सेट हासिल गर्दै ईन्टर मिलान क्लब फाइनल प्रवेश गरेको थियो । फाइनल खेल वर्डेस नेपाल र ईन्टर मिलान क्लब बिच भएको खेलमा ईन्टर मिलान क्लबल ३-० सेट हासिल गर्दै न्यु इअर कप - २०८३ उपाधी जितेको छ ।
वेस्टलिब्रो - Bikal F Magar (विकल राना मगर )
वेस्ट सेटर - एलान परियार ( एलान परियार )
वेस्ट स्पाइकर - Arjun Gurung ( अर्जुन गुरुङ्ग )
सर्वोत्कृष्ट खेलाडी - दिपेश परियार
सम्पुर्ण खेलाडीहरु लाई अनगिन्ति बधाई 💐🪷🪷💐🎉

विकाश - अनुशासन - लगनशिल यस ईन्टर मिलाल क्लबद्धारा आयोजित तेस्रो अन्तर माडी युवा तथा भेट्रान भलिबल प्रतियोगिता माघ ०५ दे...
02/02/2026

विकाश - अनुशासन - लगनशिल
यस ईन्टर मिलाल क्लबद्धारा आयोजित तेस्रो अन्तर माडी युवा तथा भेट्रान भलिबल प्रतियोगिता माघ ०५ देखी माघ ०७ ( ३ दिन) सुसम्पन्न भएको छ। साथै यस क्लब मा भएका आर्थिक खर्च तथा आम्दानी तलका तस्विर हरु मा सम्पुर्ण समावेश गरिएको छ। साथै हाम्रो क्लबलाई माया , सम्मान र उपयुक्त समय दिई खेलकुद सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण परिवारजनमा धन्यवाद व्यक्त गर्दछौ ।

यस ईन्टर मिलान क्लबद्वारा आयोजित तेस्रो अन्तर माडि युवा तथा भेट्रान भलिबल प्रतियोगिताको उदघाटन संगै आज भएको ईन्टर मिलान ...
19/01/2026

यस ईन्टर मिलान क्लबद्वारा आयोजित तेस्रो अन्तर माडि युवा तथा भेट्रान भलिबल प्रतियोगिताको उदघाटन संगै आज भएको ईन्टर मिलान क्लब 'B' र वर्डस नेपाल बघौडा 'A' बिच भएको खेलमा वर्डस नेपाल ' A ' ले जित हासिल गरेको छ । त्यस पछि जगनाथपुरी युवा क्लब र क्रिर्तनपुर युवा क्लब बिच भएको खेलमा जगनाथपुरी युवा क्लब ले जित हासिल गरेको छ । तथा भेट्रान तर्फ भएको खेलमा आयोजक तथा ग्रिनल्याण बिच भएको खेलमा ग्रिनल्याण ले विजय प्राप्त गरेको छ साथै आजको अन्तिम खेल युवा तर्फ भएको सेरुवा C boys र बम्हापुरी युवा क्लब को खेलमा C boys ले विजय प्राप्त गरेको छ ।
स्थान : लक्षुमुनिया खेल मैदान

यस ईन्टर मिलान क्लबद्वारा  आयोजित तेस्रो अन्तर माडी युवा तथा भेट्रान भलिबल प्रतियोगितामा यसै क्लबका अध्यक्ष हिरामणि महत्...
19/01/2026

यस ईन्टर मिलान क्लबद्वारा आयोजित तेस्रो अन्तर माडी युवा तथा भेट्रान भलिबल प्रतियोगितामा यसै क्लबका अध्यक्ष हिरामणि महत्तो तथा यस माडी नगरपालिका मेयर ( तारा कुमारी काजी महत्तो ) को प्रमुख अतिथ्यता मा आज मिति २०८२ माघ ०५ गते खेलकुद सामग्री को हस्तान्तरण सहित उद्घाटन सम्पन्न भयो।

यस ईन्टर मिलान क्लब द्वारा सञ्चालित भलिबल प्रतियोगिता भोली ११ बजे बिहान देखि सुरु हुने हुदा सम्पूर्ण खेलप्रेमी दर्शक तथा...
18/01/2026

यस ईन्टर मिलान क्लब द्वारा सञ्चालित भलिबल प्रतियोगिता भोली ११ बजे बिहान देखि सुरु हुने हुदा सम्पूर्ण खेलप्रेमी दर्शक तथा खेलाडी हरु समय मा उपस्थित भई खेलको मर्यादित शोभा बढाइदिनु हुन अनुरोध गरिन्छ ।
स्थान : लक्षुमुनिया खेलमैदान
( माडी नगरपालिका-१)

यस ईन्टर मिलान क्लब द्वारा आयोजित हुन गइरहेको  खेल मा सहभागिता भई खेललाई अनुशासित तथा भव्य तरिकाले सम्पन्न गरिदिनुहुन अन...
18/01/2026

यस ईन्टर मिलान क्लब द्वारा आयोजित हुन गइरहेको खेल मा सहभागिता भई खेललाई अनुशासित तथा भव्य तरिकाले सम्पन्न गरिदिनुहुन अनुरोध गर्दछौँ ।

Address

Madi Municipality/1 , Laxumuniya, Chitwan
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when ईन्टर मिलान क्लब , लक्षुमुनिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category