Chitwan Veteran Football Club/चितवन भेट्रान फुटबल क्लब

  • Home
  • Nepal
  • Bharatpur
  • Chitwan Veteran Football Club/चितवन भेट्रान फुटबल क्लब

Chitwan Veteran Football Club/चितवन भेट्रान फुटबल क्लब स्वास्थ्यको लागि खेलकुद

स्वर्गीय दिलिप राणा स्मृति सातौं अन्तर्राष्ट्रिय चितवन भेट्रान कप २०८२ का झलक हरु
03/02/2026

स्वर्गीय दिलिप राणा स्मृति सातौं अन्तर्राष्ट्रिय चितवन भेट्रान कप २०८२ का झलक हरु

2nd Day First match SIMARA VS CHITWAN RATO , kick off at 12:30pm
03/02/2026

2nd Day First match SIMARA VS CHITWAN RATO , kick off at 12:30pm

01/02/2026

Well come to Chitwan all veterans team

स्वर्गीय दिलिप राणा स्मृति सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप २०८२ को सफलताको लागी नगद रु. ५,००० |- सहयोग प...
28/01/2026

स्वर्गीय दिलिप राणा स्मृति सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप २०८२ को सफलताको लागी नगद रु. ५,००० |- सहयोग प्रदान गर्नुहुने भ. म. न. पा. - ५ निवासी श्री दिपक परियार ज्युलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
चितवन भेट्रान फुटबल क्लब
भरतपुर ७ चितवन ।

स्वर्गीय दिलिप राणा स्मृति सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप २०८२ को सफलताको लागी नगद रु. १२,००० |- सहयोग ...
27/01/2026

स्वर्गीय दिलिप राणा स्मृति सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप २०८२ को सफलताको लागी नगद रु. १२,००० |- सहयोग प्रदान गर्नुहुने मध्यबिन्दु - ११ , आरुंगखोला , नवलपुर Nepal Jutta Factory Pvt. Ltd लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
साथै समन्वयन गरिदिनुहुने जनरल म्यानेजर लक्ष्मन ठकुरीज्यु प्रति आभार ब्यक्त गर्दछौ।
चितवन भेट्रान फुटबल क्लब , चितवन ।

स्वर्गीय दिलिप राणा स्मृति सातौं अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रानकप  २०८२ को लागि क्लबलाई रु. ५०००। - आर्थिक सहयोग...
27/01/2026

स्वर्गीय दिलिप राणा स्मृति सातौं अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रानकप २०८२ को लागि क्लबलाई रु. ५०००। - आर्थिक सहयोग गर्नुहुने P & P Entigrated farm pvt.ltd लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
चितवन भेट्रान क्लब
भरतपुर ७ चितवन ।

स्वर्गीय दिलिप राणा स्मृति सातौं अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रानकप  २०८२ को लागि क्लबलाई रु. ५०००। - आर्थिक सहयोग...
27/01/2026

स्वर्गीय दिलिप राणा स्मृति सातौं अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रानकप २०८२ को लागि क्लबलाई रु. ५०००। - आर्थिक सहयोग गर्नुहुने D & D Engineeing Consultancy लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
चितवन भेट्रान क्लब
भरतपुर ७ चितवन ।

Address

Chitwan
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan Veteran Football Club/चितवन भेट्रान फुटबल क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category