08/10/2026
चितवन गोल्ड कप सफलतापूर्वक सम्पन्न गर्न विदेशमा रहेर पनि आफ्नो माटोप्रतिको माया, साथ र आशीर्वाद निरन्तर प्रदान गर्नुहुने मेरा महान् दाइप्रति हार्दिक सम्मान तथा आभार। ❤️🙏
भौगोलिक दूरी टाढा भए पनि आफ्नो ठाउँ, आफ्नो माटो र आफ्नो फुटबलप्रतिको माया कहिल्यै टाढा हुँदैन रहेछ। तपाईंको साथ, हौसला र विश्वासले हामीलाई अझ अघि बढ्ने ऊर्जा दिएको छ।
चितवनको फुटबल विकासको यो यात्रामा तपाईंको माया र आशीर्वाद सधैं यसरी नै रहिरहोस्। 🙏⚽️
जय चितवन, जय फुटबल! ❤️