GUJ YUVA CLUB, Bharatpur-11,chitwan

GUJ YUVA CLUB, Bharatpur-11,chitwan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GUJ YUVA CLUB, Bharatpur-11,chitwan, Sports Team, narayangardh, Bharatpur.

आज र भोलि हुने गज युवा क्लब vs ANFA Academy बिच मैत्रीपूर्ण खेलमा सम्पूर्ण टिमलाई जितको शुभकामना 🙏🙏💐💐
08/08/2026

आज र भोलि हुने गज युवा क्लब vs ANFA Academy बिच मैत्रीपूर्ण खेलमा सम्पूर्ण टिमलाई जितको शुभकामना 🙏🙏💐💐

Cristiano Ronaldo has scored his 100th goal for Al-Nassr 😮‍💨🟡💯
09/05/2026

Cristiano Ronaldo has scored his 100th goal for Al-Nassr 😮‍💨🟡💯

सबैमा नस्कार 🙏🙏             " भरतपुर -११ मा रहेको यस गज युवा क्लब का लागि यसै भरतपुर - ११, नवजीवन टोलमा बस्नुहुने, खेल प...
30/11/2025

सबैमा नस्कार 🙏🙏
" भरतपुर -११ मा रहेको यस गज युवा क्लब का लागि यसै भरतपुर - ११, नवजीवन टोलमा बस्नुहुने, खेल प्रेमी, मन का धनी प्रितम लोप्चन ज्यु (हाल रोमनिया) बाट १६ थान फुटबल जर्सी सहयोग गर्नु भएको हुदा धेरै धेरै धन्यवाद दिन चाहान्छौ।
धेरै धरै धन्याबाद Prijan Lopchan Lopchan Prijan
गज युवा क्लब परिवार

सूचना,सुचना ,सुचना 🔈     " चार्डपर्वका कारण केही समयको लागि रोकिएको गज क्लब,द्वारा सञ्चालित Grassroot Football Training ...
12/11/2025

सूचना,सुचना ,सुचना 🔈

" चार्डपर्वका कारण केही समयको लागि रोकिएको गज क्लब,द्वारा सञ्चालित Grassroot Football Training कार्यक्रम पुनः पूर्णरूपमा संचालन भएको जानकारी गराउँछौं। हजुरहरुको बाबुनानीहरु लाई पनि Grassroot Football Training गराउन चाहानु हुन्छ भने गज युवा क्लबमा सम्पर्क गर्न सक्नु हुन्छ।

शुक्रबार:बेलुका ४:००बजे
शनिबार:बिहान ६:३०बजे
बेलुका ४:३० बजे
स्थान: गज युवा क्लब भरतपुर -११ नवजीवन टाेल

समयमै उपस्थित भई सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना। ( गज युवा क्लब परिवार )
20/10/2025

शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना। ( गज युवा क्लब परिवार )

21/09/2025

भरतपुर ११ गज युवा क्लवका पुर्व अध्यक्ष रन्जित खड्काज्युले नवजीवन टोल भरतपुर ११ भोजाडमा रातको समयमा गस्ती सुरु गरेको बताउनुभएको छ ।

आज भएको मैत्रीपूर्ण खेलको केही रमाईलो फोटोहरू।। सम्पूर्ण खेलाडी भाईबहिनीहरूलाई उज्वल भविश्यको शुभकामना 🥰🥰
16/08/2025

आज भएको मैत्रीपूर्ण खेलको केही रमाईलो फोटोहरू।।
सम्पूर्ण खेलाडी भाईबहिनीहरूलाई उज्वल भविश्यको शुभकामना 🥰🥰

भोली मिती २०८२/०४/३१ गते शनिबार बेलुकी ठिक ३ बजे यसै गज युवा क्लबको खेल मैदानमा १. गज युवा क्लब २. ईन्द्रकमल फुटबल क्लब ...
15/08/2025

भोली मिती २०८२/०४/३१ गते शनिबार बेलुकी ठिक ३ बजे यसै गज युवा क्लबको खेल मैदानमा
१. गज युवा क्लब
२. ईन्द्रकमल फुटबल क्लब
३. चैनपुर फुटबल क्लब
महिला टिम बिच हुन गईरहेको मैत्रीपूर्ण खेल हेर्न साथै खेलाडीहरूको हौसला बढाउनको लागि उपश्थितीको लागी सम्पूर्ण खेल प्रेमिहरूमा आवहान गर्दछु।।

पहिलो सिदार्थ U-18    8’A’ Side फुटबल प्रतियोगिताद्वारा आयोजित पहिलो चरणको खेलमा साथिभाई क्लबलाई २-० ले जित निकाल्न सफल ...
12/08/2025

पहिलो सिदार्थ U-18 8’A’ Side फुटबल प्रतियोगिताद्वारा आयोजित पहिलो चरणको खेलमा साथिभाई क्लबलाई २-० ले जित निकाल्न सफल हुनु भएका हाम्रा गज युवा क्लबका खेलाडी भाईहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु।

Address

Narayangardh
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when GUJ YUVA CLUB, Bharatpur-11,chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category