21/07/2025
आजको हाम्रो योगकक्षा हाम्रो केन्द्रका निवर्तमान सचिव तथा हाल सल्लाहाकार मा रहनु भएको हाम्रो अग्रज गुरु वौद्विक व्यक्तित्व, गुरु श्री भगिरथ दुलाल ज्यूवाट अत्यन्तै सरल तरिकावाट योगआनन्दी वर्षा गराउनुभयो।
उहाँलाई श्री निलबाराही परिवार हृदयदेखी नै ॐ को नमन::::तथा धन्यवाद व्यक्त गर्दछौं।।
जय होस्।।।
सुभ दिन।।।।