Nepal Cricket Update

Nepal Cricket Update Sole proprietorship, LLC, partnership or corporation.

05/06/2024
शुभकामना टिम नेपाल !!नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन । आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी–२० विश्वक...
04/06/2024

शुभकामना टिम नेपाल !!
नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन ।
आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ❤️🇳🇵🇳🇵🇳🇵


29/05/2024

देश नेताले मात्र लुटेको हैन यस्तै दुष्ट भ्रष्ट बेइमान देशद्रोहि कर्मचारीले कानुनको धारा बङ्याउदै बिदेशिको पाउ मोलेर हो ,,
यिनका बिनास हुन जरुरि छ !!

बलत्कार मुद्धामा सफाई पाएपछि क्यान द्वारा सन्दिप लामिछानेको सम्पुर्ण क्रिकेट गतिविधिमा निलम्बन फुकुवा ‼️💪🇳🇵
15/05/2024

बलत्कार मुद्धामा सफाई पाएपछि क्यान द्वारा सन्दिप लामिछानेको सम्पुर्ण क्रिकेट गतिविधिमा निलम्बन फुकुवा ‼️💪🇳🇵

Good News- उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ 😍
15/05/2024

Good News- उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ 😍

पहिलो नम्बरमा थियो रे? फेरि पहिलो नम्बरको  पेशि फेरि हेर्न नमिल्ने रे ? कस्तो न्यायालय हो? प्रश्न गर्नै पर्ने किन बनाउछ ...
05/05/2024

पहिलो नम्बरमा थियो रे? फेरि पहिलो नम्बरको पेशि फेरि हेर्न नमिल्ने रे ? कस्तो न्यायालय हो? प्रश्न गर्नै पर्ने किन बनाउछ । कि न्यायाधीश लाई कतै बाट प्रेसर छ? कि न्यायाधीशको सक्षमता माथी हामिले शंका गर्नु पर्ने?

सन्दीप लेख्छन् -"म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्...
02/05/2024

सन्दीप लेख्छन् -"म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्।"

Congratulations team Nepal and good luck for t20 world cup 2024 we miss you Sandeep lamichhane 🏏🔥🏏🔥💪💪🙏🇳🇵🇳🇵
01/05/2024

Congratulations team Nepal and good luck for t20 world cup 2024 we miss you Sandeep lamichhane 🏏🔥🏏🔥💪💪🙏🇳🇵🇳🇵

28/04/2024

इलाम २ नयाँ अपडेट !
फाकफोक थुम गा.पा. वडा नं १

घण्टी 🔔115
रूख 🌲 657
सुर्य ☀️ 534
मुडा 188

28/04/2024

Kushal Bhurtel strikes his first as we Reach balfway through the innings 🏏

West Indies A: 64/3

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

Address

Bharatpur
Bharatpur

Telephone

+9779768292261

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Cricket Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Cricket Update:

Shortcuts

Share