01/10/2024
हार्दिक श्रद्धाञ्जली
फ्युचर स्टार तेक्वान्दो डोजाङका तेक्वान्दो खेलाडी सुश्री सुनिता तामाङ देशको विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण पहिरोमा परी निधन भएको घटनाप्रति यस चन्द्र सूर्य तेक्वान्दो क्लब डोजाङ परिवार लगायत सम्पूर्ण तेक्वान्दो परिवार स्तब्ध भएको छ। यस दुखद घडीमा शोक सन्तप्त परिवारहरूप्रति धैर्य धारणा गर्ने शक्ति मिलोस् भनी कामना साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौं।
दधिकोट तेक्वान्दो डोजाङ परिवार