27/04/2026
वर्षाले रोकिएको मुलपानीको खेल आज फेरि सुरु हुँदैछ।
नेपाल ‘ए’ रेडले ४८ ओभरमा ८ विकेट गुमाएर २५७ रन बनाएको अवस्थामा इनिङ अघि बढाउनेछ। अर्जुन कुमालले शानदार ७३ रन बनाउँदा अनिल साहले ३५ रनको तीव्र पारी खेले। 🔥
बलिङतर्फ ‘ए’ ब्लुका बिपिन खत्री, शाहाब आलम र पवन सर्राफले समान २–२ विकेट लिएका छन्।
आज कसले मार्ला बाजी? 👀🇳🇵