27/08/2026
देशमा भइरहेको बाढी तथा विपद्का कारण भदौ १३ गते शनिबार हुने भनिएको दर खाने कार्यक्रम स्थगित गरिएको जानकारी गराउदछौ। यस दुःखद् घटनामा मृत्यु हुनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइते एवं बिरामीहरूमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।🙏
-Nexus Fitness Hub परिवार