Tirupati Sports Club

जर्सी अनावरण तथा सम्मान कार्यक्रमअयोजक: तिरुपति स्पोर्ट्स क्लब रुपन्देहीप्रमुख अतिथि : हरिबहादुर थापाविशिष्ट अतिथि: प्रद...
20/05/2026

जर्सी अनावरण तथा सम्मान कार्यक्रम
अयोजक: तिरुपति स्पोर्ट्स क्लब रुपन्देही
प्रमुख अतिथि : हरिबहादुर थापा
विशिष्ट अतिथि: प्रदिप शुक्ला (mangalam industries limited)
अध्यक्ष: खेमराज भुसाल
कार्यक्रम संयोजक : प्रिय बन्धु न्यौपाने
मिति: २०८३-०२-०६
स्थान: गुलमोहर, रेस्टुरेन्ट

तिरुपति स्पोर्ट्स क्लबका कार्यसमिति सदस्य आदरणीय दाजु विजय सिंह ज्ञवाली ले २०५२- ५३ सालतिर अन्तर्राष्ट्रिय हकी खेलाडीको ...
15/05/2026

तिरुपति स्पोर्ट्स क्लबका कार्यसमिति सदस्य आदरणीय दाजु विजय सिंह ज्ञवाली ले २०५२- ५३ सालतिर अन्तर्राष्ट्रिय हकी खेलाडीको रुपमा गर्नुभएको उहाँको योगदानलाई उच्च मूल्यांकन गर्दै सिद्धार्थनगर नगरपालिका द्वारा गरिएको सम्मानले हामी तिरुपति क्रिकेट क्लबका सदस्यहरू अत्यन्तै खुसी भएका छौँ। वर्तमानमा क्रिकेट खेलको माध्यमबाट हाम्रो यस क्लबलाई सफलता दिलाउन अझ बढी योगदान दिनुहुनेछ भन्ने आशा र विश्वास राखेका छौं। यहाँको आगामी दिनहरू सफलताले भरियोस ।

East or west Tirupati is Best .
29/04/2026

East or west Tirupati is Best .

Check out priyaneupane376’s video.

We are ready .
29/04/2026

We are ready .

मिति २०८३ साल वैशाख १५ गते सम्पन्न खुकुरी कप २०-२० क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनल खेल तिरुपति स्पोर्ट्स क्लब VS खुकु...
29/04/2026

मिति २०८३ साल वैशाख १५ गते सम्पन्न खुकुरी कप २०-२० क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनल खेल तिरुपति स्पोर्ट्स क्लब VS खुकुरी क्रिकेट क्लब बीच भएको फाइनल खेलमा तिरुपति स्पोर्ट्स क्लब ले ११ रन ले विजय हासिल गरेको छ। अत्यन्तै रोमाञ्चक खेलमा प्रथम हुन सफल तिरुपति स्पोर्ट्स क्लबका आकाश त्रिपाठी म्यान अफ दि म्याच साथै म्यान अफ दि सिरिज घोषित भए। विजय टोली तिरुपति स्पोर्ट्स क्लबलाईलाई धेरै धेरै शुभकामना।

We are ready for Tomorrow's match
27/04/2026

We are ready for Tomorrow's match

आज तिरुपति स्पोर्ट्स क्लबका खेलाडी सदस्य क्रिकेटर वीरबहादुर घर्ती  मगरको आज पर्न गएको जन्मोत्सव ,खेलाडी साथीहरुसँग शुभका...
27/04/2026

आज तिरुपति स्पोर्ट्स क्लबका खेलाडी सदस्य क्रिकेटर वीरबहादुर घर्ती मगरको आज पर्न गएको जन्मोत्सव ,खेलाडी साथीहरुसँग शुभकामना साटासाट गर्दै रमाइलो गर्दै।

लुम्बिनी खुकुरी 20-20 cricket टुर्नामेन्ट अन्तर्गत आज भएको  दोस्रो सेमिफाइनल खेलमा तिरुपति स्पोर्ट्स क्लब र होराइजन स्पो...
27/04/2026

लुम्बिनी खुकुरी 20-20 cricket टुर्नामेन्ट अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा तिरुपति स्पोर्ट्स क्लब र होराइजन स्पोर्ट्स क्लब, बुटवल बीचको म्याचमा होराइजनले दिएको १०० रनको लक्ष्य १० ओभरमा दुई विकेट गुमाई तिरुपति स्पोर्ट्स क्लबले विजय हासिल गरेको छ। आजको म्याचमा तिरुपति स्पोर्ट्स क्लबका सादुर त्रिपाठी चार विकेट सहित १५ रान हानेर म्यान अफ दि म्याच घोषित भए। भोलि फाइनल बिहान ९ बजे सिद्धार्थ रङ्गशालामा लुम्बिनी खुकुरी क्लब VS तिरुपति स्पोर्ट्स क्लब बीच हुनेछ।

आज भैरहवा स्थित सिद्धार्थ रङ्गशालामा तिरुपति स्पोर्ट्स क्लब र MSMT राम स्पोर्ट्स  क्लब गोरखपुर बीच भएको खेलमा २१८ रनको य...
26/04/2026

आज भैरहवा स्थित सिद्धार्थ रङ्गशालामा तिरुपति स्पोर्ट्स क्लब र MSMT राम स्पोर्ट्स क्लब गोरखपुर बीच भएको खेलमा २१८ रनको योगफल चेन्ज गर्न दिएको थियो ,प्रतिउत्तरमा गोरखपुरको टिमले मात्र २१२ रन को योगफल बनाउन सक्यो। यसरी जारी खुकुरी २०-२० क्रिकेट प्रतियोगिता मा आफ्नो दोस्रो खेलमा ६ रनले विजय हासिल गरि तिरुपति स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। तिरुपति स्पोर्ट्स क्लब लाई बधाई छ।

खुकुरी २०-२० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको तिरुपति स्पोर्ट्स क्लब र लुम्बिनी रेस्पोन्स टिम बीच भएको खेलमा, लुम्बि...
23/04/2026

खुकुरी २०-२० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको तिरुपति स्पोर्ट्स क्लब र लुम्बिनी रेस्पोन्स टिम बीच भएको खेलमा, लुम्बिनी रेस्पोन्स टिमले बनाएको १७० रनको टार्गेटलाई पछ्याउँदै तीन विकेट बाँकी छँदै १७१ रन बनाएर त्रिरुपती स्पोर्ट्स क्लबले विजय हासिल गरेको छ । तिरुपति स्पोर्ट्स क्लबका खेलाडी हरूलाई धेरै धेरै बधाई।

Address

Rupandehi
Bhairahawa
32900

Website

Alerts

Be the first to know and let us send you an email when Tirupati Sports Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category