03/06/2026
"केन्द्रमा पारस खड्काको नेतृत्वले नेपाली क्रिकेटमा जुन उचाइ र परिवर्तन ल्याएको छ, त्यस्तै रुपन्देहीको क्रिकेटलाई पनि विकास र समृद्धिको नयाँ उचाइमा पुर्याउन शक्ति गौचनजस्तो अनुभवी र समर्पित व्यक्तित्वको खाँचो छ।
रुपन्देही क्रिकेटको उज्ज्वल भविष्यका लागि, आउनुहोस् जेष्ठ २५ गते हुने अधिवेशनमा नेपाली क्रिकेटका धरोहर शक्ति गौचनलाई अध्यक्ष पदमा अत्याधिक बहुमतका साथ विजयी बनाऔँ! उहाँको नेतृत्वमा रुपन्देही क्रिकेटको नयाँ युगको सुरुवात गरौँ।