K.p guyzz forever

Call

K.p guyzz forever KALIPOOL UNITED CLUB WAS ESTABLISHED IN 2003 A.D(2060 B.S) AS A YOUTH CLUB OF BENI MYAGDI…. Never tease the sleeping tiger

01/10/2026

आवश्यक सूचना

नमस्ते सम्पूर्ण सदस्यज्यूहरूमा,

हालै आएको अविरल वर्षाका कारण हाम्रो होम ग्राउण्ड, कालीपुल बास्केटबल ग्राउण्डमा क्षति पुगेको अवस्था रहेको छ। उक्त ग्राउण्डलाई पुनः व्यवस्थित तथा सञ्चालनयोग्य बनाउन आवश्यक छलफल तथा आगामी कार्ययोजनाका लागि सम्पूर्ण सदस्यज्यूहरूको उपस्थितिको आवश्यकता रहेको छ।

त्यसैले भोलि शुक्रबार ठीक साँझ ६:०० बजे कालीपुल क्लब भवनमा उपस्थित भई ग्राउण्डलाई कसरी र के-कसरी व्यवस्थित गर्ने भन्ने विषयमा आवश्यक सरसल्लाह तथा छलफल गरिदिनुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछु।

समय: साँझ ६:०० बजे
स्थान: कालीपुल क्लब भवन

धन्यवाद।

सचिव
आशिष पुन
कालीपुल युनाइटेड क्लब
बेनी, म्याग्दी

हाम्रो क्लबका सल्लाहकार श्री गोबिन फगामी दाइलाई वैवाहिक जीवनको हार्दिक शुभकामना। 💐❤️Happy Married Life, गोबिन फगामी दाइ!...
26/09/2026

हाम्रो क्लबका सल्लाहकार श्री गोबिन फगामी दाइलाई वैवाहिक जीवनको हार्दिक शुभकामना। 💐❤️

Happy Married Life, गोबिन फगामी दाइ! 🎉💍
आगामी वैवाहिक जीवन सुखी, समृद्ध तथा प्रेममय रहोस्। 🙏

🎂🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂हाम्रो क्लबका सदस्य तथा युवा खेलाडी श्री नएन किशन भाइलाई जन्मदिनको हार्दिक शुभकामना। ❤️...
21/09/2026

🎂🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂

हाम्रो क्लबका सदस्य तथा युवा खेलाडी श्री नएन किशन भाइलाई जन्मदिनको हार्दिक शुभकामना। ❤️

आगामी दिनहरूमा अझै उत्कृष्ट खेल प्रदर्शन गर्दै निरन्तर सफलता, सुख, समृद्धि तथा उज्ज्वल भविष्यको शुभकामना। ⚽🏆

Happy Birthday, Niyan Kishan Bhai! 🎂🎉

🎂 जन्मदिनको हार्दिक शुभकामना! 🎉हाम्रो कालीपुल युनाइटेड क्लबका सक्रिय सदस्य श्री Robben Khadka ज्युलाई जन्मदिनको हार्दिक ...
14/09/2026

🎂 जन्मदिनको हार्दिक शुभकामना! 🎉

हाम्रो कालीपुल युनाइटेड क्लबका सक्रिय सदस्य श्री Robben Khadka ज्युलाई जन्मदिनको हार्दिक शुभकामना। 💐

तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता तथा उत्तरोत्तर प्रगति सधैं रहिरहोस्। आगामी दिनहरू अझ सुन्दर र सफल बनून्। ❤️

Happy Birthday, Robben Khadka! 🎂🎉
– Kalipool United Club Family ❤️

🏆🎉 HEARTIEST CONGRATULATIONS! 🎉🏆एशियन पेन्ट्स च्याम्पियन्स कप–२०२६ यू–१८ फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएकोमा न्यू...
13/09/2026

🏆🎉 HEARTIEST CONGRATULATIONS! 🎉🏆

एशियन पेन्ट्स च्याम्पियन्स कप–२०२६ यू–१८ फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएकोमा न्यू वेष्ट प्वाइन्ट स्कुल बेनीलाई कालिपुल युनाइटेड क्लबको तर्फबाट हार्दिक बधाई तथा शुभकामना! ⚽🏆

शानदार प्रदर्शन गर्दै म्याग्दीको नाम राष्ट्रिय स्तरमा अझै उचाइमा पुर्‍याउन सफल भएकोमा सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टिमलाई हार्दिक बधाई। 👏❤️

Congratulations, Champions! 🏆🔥
Proud of you, New West Point! ❤️⚽

— Kalipool United Club
West Point School

न्यू वेष्ट प्वाइन्ट स्कुल बेनीलाई कालिपुल युनाइटेड क्लबको तर्फबाट हार्दिक बधाई तथा फाइनलका लागि शुभकामना! ⚽🏆एशियन पेन्ट्...
12/09/2026

न्यू वेष्ट प्वाइन्ट स्कुल बेनीलाई कालिपुल युनाइटेड क्लबको तर्फबाट हार्दिक बधाई तथा फाइनलका लागि शुभकामना! ⚽🏆

एशियन पेन्ट्स च्याम्पियन्स कप–२०२६ यू–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा गण्डकी बोर्डिङ स्कुल पोखरालाई २–० ले पराजित गर्दै फाइनल प्रवेश गर्न सफल भएकोमा न्यू वेष्ट प्वाइन्ट स्कुल बेनीलाई हार्दिक बधाई। 🎉👏

सरिता पटेल र काव्यश्री बानियाँको उत्कृष्ट गोलसँगै प्राप्त यो शानदार जितले म्याग्दीको गौरव अझै बढाएको छ। ❤️

अब उपाधिका लागि हुने फाइनल खेलका लागि सम्पूर्ण खेलाडी तथा टोलीलाई कालिपुल युनाइटेड क्लबको तर्फबाट धेरै–धेरै शुभकामना।
BEST OF LUCK FOR THE FINAL! 🏆⚽🔥

जय म्याग्दी! ❤️
जय न्यू वेष्ट प्वाइन्ट! 💪

🇧🇹⚽ हार्दिक शुभकामना तथा सफलताको शुभेच्छा! ⚽🇳🇵हाम्रो Kalipool United Club का प्रतिभाशाली खेलाडी Mr. Beenam Thajali ज्यु ...
12/09/2026

🇧🇹⚽ हार्दिक शुभकामना तथा सफलताको शुभेच्छा! ⚽🇳🇵

हाम्रो Kalipool United Club का प्रतिभाशाली खेलाडी Mr. Beenam Thajali ज्यु ३औँ Chitwan Gold Cup मा International Team Paksam Football Club, Bhutan बाट सहभागी भई खेल्दै हुनुहुन्छ। 🇧🇹🏆

उहाँको उत्कृष्ट प्रदर्शन, सफल खेल तथा टिमको शानदार यात्राको लागि Kalipool United Club परिवारको तर्फबाट हार्दिक शुभकामना तथा Best of Luck! ❤️⚽🔥

Keep Shining, Beenam! 💪🏆
Beenam Thajali

⚽ Rabins Memorial MG Brothers Boudhha 5-A Side Tournament 2083 🏆मिति २०८३/०५/२२ गते सम्पन्न Rabins Memorial MG Brothers ...
09/09/2026

⚽ Rabins Memorial MG Brothers Boudhha 5-A Side Tournament 2083 🏆

मिति २०८३/०५/२२ गते सम्पन्न Rabins Memorial MG Brothers Boudhha 5-A Side Tournament मा हाम्रो कालीपुल युनाइटेड क्लब विजयी हुन सफल भएको थियो। 🏆❤️

उक्त प्रतियोगिताको सफलतापछि हिजोको दिनमा हाम्रो क्लबका दाइदेखि भाइहरूसम्म सम्पूर्ण खेलाडी तथा सदस्यहरूलाई एकै ठाउँमा भेला गराई आत्मीय Get Together कार्यक्रम आयोजना गरियो।

यस भेटघाटले आपसी भाइचारा, मित्रता र एकतालाई अझ बलियो बनाउने अवसर प्रदान गरेको छ। आगामी दिनमा पनि यस्तै एकता र सहकार्यका साथ कालीपुल युनाइटेडलाई अझ उचाइमा पुर्‍याउने विश्वास लिएका छौँ। ❤️⚽

जय कालीपुल युनाइटेड! ❤️🏆

08/09/2026

📢 हराएको सूचना

कालीपुलदेखि चुतेरेनीसम्मको बाटोमा Dio स्कुटरको चाबी हराएको छ।
यदि कसैले फेला पार्नुभएको भए कृपया 9857637303 मा सम्पर्क गरिदिनुहोला।

08/09/2026

CHAMPIONS_MOMENT❤️

Address

Kalipul Beni
Beni
00977

Telephone

9860265197

Website

Alerts

Be the first to know and let us send you an email when K.p guyzz forever posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category