शब्दयोग

  • Home
  • शब्दयोग

शब्दयोग "शब्दनै चित्र बन्दछ मन भित्र, बाहिर आउँछ बनेर चरित्र"

ॐ सर्वे भवन्तु सुखिनः ।
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु ।
मा कश्चित् दुःख भाग्भवेत् ॥
ॐ शान्तिः शान्तिः शान्तिः॥

22/05/2026

गङ्गा आरती 🙏 सबैको कल्याण होस्।

22/05/2026

#नृसिंह_धाम_महामहोत्सव_२०८३

15/05/2026

सुस्वागतम सबैलाई 💐🙏💐

सिक्ने प्रक्रिया कहिल्यै रोकिँदैन। उमेर ढल्किए पनि शिक्षाप्रतिको भोक मर्न नदिएर SEE उत्तीर्ण गर्नुभएकोमा धनकुटाका करबिर ...
12/05/2026

सिक्ने प्रक्रिया कहिल्यै रोकिँदैन। उमेर ढल्किए पनि शिक्षाप्रतिको भोक मर्न नदिएर SEE उत्तीर्ण गर्नुभएकोमा धनकुटाका करबिर राई बुवालाई धेरै धेरै बधाई। उहाँको यो ऐतिहासिक पाइला हामी सबैका लागि एउटा ठूलो पाठ र ऊर्जा हो। 📚🙌

आमाको माया – जीवनको उज्यालो हो🌻माता तीर्थ औंसी केवल एक पर्व होइन, यो आमाको अनन्त माया र त्यागलाई सम्झने दिन हो। आमा हाम्...
17/04/2026

आमाको माया – जीवनको उज्यालो हो🌻
माता तीर्थ औंसी केवल एक पर्व होइन, यो आमाको अनन्त माया र त्यागलाई सम्झने दिन हो। आमा हाम्रो पहिलो गुरु, पहिलो साथी र जीवनको आधार हुन्। उहाँको अनुहारमा मुस्कान ल्याउनु नै सबैभन्दा ठूलो पूजा हो।

👉 आजको कार्य (CTA): आमालाई एक मिठो शब्द भन्नुहोस, शब्दमा जादु हुन्छ, खुशी बढाउने र नया उर्जाको संचार हुन्छ, म गद गद हुन्छ अनि सानो उपहार पनि दिनुहोस्। उहाँलाई अनुभूति गराउनुहोस् कि उहाँको माया नै हाम्रो संसारको उज्यालो हो।
🙏🥀श्रीॐ💐💴🛵🚔️👍️




प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवसको शुभकामना 💐"स्वास्थ्य नै जीवनको आधार हो, आरोग्य नै सम्पूर्ण सुखको मूल हो।  जय होस सबै...
15/04/2026

प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवसको शुभकामना 💐
"स्वास्थ्य नै जीवनको आधार हो, आरोग्य नै सम्पूर्ण सुखको मूल हो। जय होस सबैको श्रीॐ🙏

सम्पुर्ण सहयात्री हरुमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना🥀🙏💐!!
14/04/2026

सम्पुर्ण सहयात्री हरुमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना🥀🙏💐!!

बरुथिनी एकादशीको शुभकामना🙏  #एकादशीव्रत
13/04/2026

बरुथिनी एकादशीको शुभकामना🙏 #एकादशीव्रत

कामदा एकादसीको महत्त्वआज कामदा एकादसी हो। यो चैत्र महिनाको शुक्ल पक्षमा पर्ने एकादसी हो। यसको नामबाटै यसले इच्छा (कामना)...
29/03/2026

कामदा एकादसीको महत्त्व

आज कामदा एकादसी हो। यो चैत्र महिनाको शुक्ल पक्षमा पर्ने एकादसी हो। यसको नामबाटै यसले इच्छा (कामना) पूरा गर्ने शक्ति बोकेको बुझिन्छ।

कामदा एकादसीको व्रत गर्नाले:

· सबै मनोकांक्षा पूर्ण हुन्छन्।
· भगवान विष्णुको विशेष कृपा प्राप्त हुन्छ।
· पापको नाश हुन्छ र गलत कर्मको प्रभाव (अभिशाप) समेत हट्छ।

एकादसी हिन्दु धर्मको एक महत्वपूर्ण व्रत हो। यो महिनामा दुई पटक आउँछ—कृष्ण पक्ष र शुक्ल पक्षमा। यस दिन भगवान विष्णुको पूजा गरिन्छ। व्रत बसेर, सात्विक भोजन गरेर र पवित्र रही मन, वचन र कर्मले भगवानको आराधना गरिन्छ।

एकादसी व्रतले मनलाई शुद्ध बनाउँछ, पापको नाश गर्छ र मोक्षको मार्ग देखाउँछ। यसले शरीरलाई पनि विश्राम दिने र पाचन प्रणालीलाई सफा गर्ने वैज्ञानिक महत्त्व राख्छ। यो आत्मशुद्धि, संयम र भक्तिको दिन हो।

सम्पूर्ण सहयात्रीमा चैतेदशैंको हार्दिक मंगलमय शुभभावना 🙏
26/03/2026

सम्पूर्ण सहयात्रीमा चैतेदशैंको हार्दिक मंगलमय शुभभावना 🙏

24/03/2026

खाने बेलामा mobile बन्द 🚫 खाना खादा सकारात्मक शान्त भएर खानु , अमृत को काम गर्छ। 🙏 श्रीॐ

Address


Website

Alerts

Be the first to know and let us send you an email when शब्दयोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Gym/sports Facility?

Share