नव दुर्गा क्रिकेट क्लब कावासोती-०४

  • Home
  • Nepal
  • Belani
  • नव दुर्गा क्रिकेट क्लब कावासोती-०४

नव दुर्गा क्रिकेट क्लब कावासोती-०४ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नव दुर्गा क्रिकेट क्लब कावासोती-०४, Sports Team, कावासोती-०४, Belani.

हसौरा प्रिमियर लिग (HPL) को सिजन ४ को फाइनल खेल आज केरुङ्गे खोला जायन्ट्स (KKG) र जितवन XI बीच दिउँसो १२:३० बाट सुरु भएक...
02/03/2025

हसौरा प्रिमियर लिग (HPL) को सिजन ४ को फाइनल खेल आज केरुङ्गे खोला जायन्ट्स (KKG) र जितवन XI बीच दिउँसो १२:३० बाट सुरु भएको थियो। जितवन XI का कप्तान अभिषेक लोहनीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिनु भएको थियो। ओपनिङ गर्न आएका ब्याट्सम्यान सस्तोमा आउट भएपछि टिमका मुख्य खेलाडी रेवन मगर र अभिशेक लोहनि ले इनिङ्सलाई अगाडि बढाउनु भयो।

खेलको अन्तिम ७ ओभर बाँकी रहँदा हिमाल सुनारले १५ बलमा २७ रन बनाए भने झपेन्द्र गौडेलले १६ बलमा ३० रनको उत्कृष्ट प्रदर्शन गर्दै टिमको स्कोर १२५ रनसम्म पुर्‍याए।

१२६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको केरुङ्गे खोला जायन्ट्सको ओपनिङ जोडी पनि सस्तोमा आउट भए। त्यसपछि टिमका मुख्य ब्याट्सम्यान केशव गिरी र जग्गु क्षेत्रीले राम्ररी ब्याटिङ सुरु गरे। केशव गिरीले १० बलमा २३ रन बनाएर खेललाई राम्रो गति दिनुभयो तर एलबीडब्लु (LBW) को कारण आउट हुनुभयो।

त्यसपछि जग्गु क्षेत्रीलाई राम्रो साथ दिने खेलाडी नभएको कारण २५ बल बाँकी रहँदै केरुङ्गे खोला जायन्ट्सको सम्पूर्ण टिम अलआउट भयो।

यसरी जितवन XI ले २२ रनको जित हात पार्दै HPL सिजन ३ पछि सिजन ४ को उपाधि पनि जित्न सफल भयो। कप्तान अभिषेक लोहनी र सम्पूर्ण खेलाडीलाई हार्दिक बधाई!

यस प्रतियोगितामा “प्लेयर अफ द टुर्नामेन्ट” को उपाधि जग्गु क्षेत्रीले जित्नुभयो, जसले ३ खेलमा ६ विकेट लिने र १४० रन बनाउने उत्कृष्ट प्रदर्शन गर्नुभयो।

“बेस्ट ब्याट्सम्यान” को उपाधि पनि जग्गु क्षेत्रीले नै जित्नुभयो।

“बेस्ट बलर” को उपाधि अमृत लोहनीले जित्नुभयो, जसले ३ खेलमा ७ विकेट लिन सफल हुनुभयो।

अब HPL सिजन ५ को घोषणा गरिएको छ, जुन सन् २०२७ मा आयोजना गरिनेछ।

Grace International Presents Hasaura premier league को फाइनल खेल Kerunge khola giants vs Jitwan XI बीच ११:३० बाट सुरु हु...
28/02/2025

Grace International Presents Hasaura premier league को फाइनल खेल Kerunge khola giants vs Jitwan XI बीच ११:३० बाट सुरु हुने सम्पूर्ण खेल प्रेमीलाई जानकारी गराउँदछौ।


Highlight's

Grace International Presents Hasaura premier league को सेमी फाइनल खेल Ram Janaki warrior vs Jitwan XI मा Jitwan XI को तर...
28/02/2025

Grace International Presents Hasaura premier league को सेमी फाइनल खेल Ram Janaki warrior vs Jitwan XI मा Jitwan XI को तर्फ बाट ३ महत्त्वपूर्ण विकेट लिगि Jitwan XI लाई विजयी बनाउन सफल नारायण प्रसाद लोहनी ज्युलाई हार्दिक बधाई।



Highlight's

Grace International Presents Hasaura premier league को सेमीफाइनल खेल Ram Janaki warrior vs Jitwan XI मा Jitwan XI ले 2 व...
28/02/2025

Grace International Presents Hasaura premier league को सेमीफाइनल खेल Ram Janaki warrior vs Jitwan XI मा Jitwan XI ले 2 विकेटले विजयी भएको छ।


Highlight's

Grace International Presents Hasaura premier league को दोस्रो खेल Ram Janaki warrior vs Jitwan XI मा Jitwan XI ले 22 रनल...
26/02/2025

Grace International Presents Hasaura premier league को दोस्रो खेल Ram Janaki warrior vs Jitwan XI मा Jitwan XI ले 22 रनले विजयी भएको छ।


Highlight's

GRACE INTERNATIONAL PRESENTS HASAURA PREMIERE LEAGUE SEASON 4 को पहिलो गेममा उत्कृष्ट प्रदर्शन गरी 51 ball मा 85 रन साथै...
25/02/2025

GRACE INTERNATIONAL PRESENTS HASAURA PREMIERE LEAGUE SEASON 4 को पहिलो गेममा उत्कृष्ट प्रदर्शन गरी 51 ball मा 85 रन साथै 2 विकेट लिगी आफ्नो टिमलाई विजयी दिलाउनु भएका खेलाडी जग्गु क्षेत्री ज्युलाई हार्दिक बधाई।

GRACE INTERNATIONAL PRESENTS HASAURA PREMIERE LEAGUE SEASON 4 को भोलि शुभ शिव रात्रिको अवसरमा हुन गइरहेको खेल राम जानकी ...
25/02/2025

GRACE INTERNATIONAL PRESENTS HASAURA PREMIERE LEAGUE SEASON 4 को भोलि शुभ शिव रात्रिको अवसरमा हुन गइरहेको खेल राम जानकी वारियर v/s जित्वन इलाभेन बीच हुन गइरहेको सम्पूर्णमा जानकारी गराउँदछु।

Grace International Presents Hasaura premier league को पहिलो खेल Ram Janaki warrior vs Kerunge khola Giant's मा Kerunge ...
25/02/2025

Grace International Presents Hasaura premier league को पहिलो खेल Ram Janaki warrior vs Kerunge khola Giant's मा Kerunge khola Giant's ३२ रनले विजयी भएको छ।

भोलिबाट सुरु हुन गइरहेको Grace International Presents Hasaura Premier League Season 4 को पहिलो गेम राम जानकी वारीएर v/s ...
24/02/2025

भोलिबाट सुरु हुन गइरहेको Grace International Presents Hasaura Premier League Season 4 को पहिलो गेम
राम जानकी वारीएर v/s केरुङ्गे खोला जाइन्त्स दिउँसोको १२ बजे बाट सुचारु हुन गइरहेको सम्पूर्ण खेल प्रेमीलाई जानकारी गराउँदछौ।
सम्पूर्णमा हार्दिक निमन्त्रणा।।।।

Address

कावासोती-०४
Belani

Website

Alerts

Be the first to know and let us send you an email when नव दुर्गा क्रिकेट क्लब कावासोती-०४ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share