Nuwakot Taekwondo Association

Nuwakot Taekwondo Association Its News For All About Taekwondo.

सुचना।।। सुचना।।। सुचना।।।
25/08/2026

सुचना।।। सुचना।।। सुचना।।।

 #नेपाल_तेक्वान्दो_संघ_बाग्मति प्रदेश अध्यक्ष आदरणीय दाजु केशब पुरि ज्यु उपाध्यक्ष दिनेस बखति ज्यु कोषाध्यक्ष  उमेस नकर्...
22/08/2026

#नेपाल_तेक्वान्दो_संघ_बाग्मति
प्रदेश अध्यक्ष आदरणीय दाजु केशब पुरि ज्यु
उपाध्यक्ष दिनेस बखति ज्यु
कोषाध्यक्ष उमेस नकर्मी ज्यु
बिदेश बिभाग प्रमुख
के.पि सर्मा घिमिरे ज्यु
लगाएत सम्पूर्ण टिम रसुवा,नुवाकोट घुमघाम क्रममा नुवाकोट बट्टार स्थित भेटघाट कार्यक्रम
समय दिनु भयकोमा सम्पुर्ण प्रदेश तेक्वान्दो परिवार लाई धेरै धेरै धन्यवाद 🙏
नुवाकोट जिल्ला तेक्वान्दो संघ परिवार
जय खेलकुद 🇳🇵- जय तेक्वान्दो

Nepaltaekwondoassociation Bagmati Province

सूचना !                       सूचना !!                      सूचना!!!   नेपाल तेक्वान्दो संघको वार्षिक कार्यतालिका अनुसार...
05/08/2026

सूचना ! सूचना !! सूचना!!!
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यतालिका अनुसार नुवाकोट जिल्ला तेक्वान्दो संघ मातहत रही सञ्चालन भइरहेका सम्पूर्ण डोजाङ्गहरले यही भाद्र १५ गते सम्ममा जुनियर ग्रेडिङ सम्पन्न गरी सो ग्रेडिङको प्रतिवेदन नुवाकोट जिल्ला तेक्वान्दो संघ को कार्यालयमा उपलब्ध गराउनु हुन जानकारी गराइन्छ। साथै जुनियर ग्रेडिङ गराउन नसकेका डोजाङहरूले पनि के कति कारणले ग्रेडिङ हुन सकेन समयमा जानकारी गराउनुहुन जानकारी गराइन्छ।

नोट : जुनियर ग्रेडिङ्ग वर्षको चारपटक हुनेछ
१: भाद्र १ देखि १५ गतेसम्म
२: मङ्सिर १ गतेदेखि १५ गतेसम्म
३: फागुन १ गतेदेखि १५ गतेसम्म
४: जेष्ठ १ देखि १५ गतेसम्म
सुजन लामा मोक्तान
सचिव
९८४००३५५२०

श्रावण १५ (खिर खाने दिन) को पावन अवसरमा सम्पूर्ण खेलाडी, प्रशिक्षक, निर्णायक, अभिभावक तथा तेक्वान्दोप्रेमी महानुभावहरूमा...
31/07/2026

श्रावण १५ (खिर खाने दिन) को पावन अवसरमा सम्पूर्ण खेलाडी, प्रशिक्षक, निर्णायक, अभिभावक तथा तेक्वान्दोप्रेमी महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

यस शुभ दिनले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र नयाँ ऊर्जा प्रदान गरोस्। परिवारसँग बसेर खिरको मिठाससँगै नेपाली संस्कृति र परम्पराको संरक्षण गरौँ।

हार्दिक शुभकामना! 🥛🍚🇳🇵
नुवाकोट जिल्ला तेक्वान्दो संघ परिवार।
जय खेलकुद ।।।
जय तेक्वान्दो।।।

#श्रावण१५ #खिरखानेदिन

NoticeRegarding Senior Black Belt Grading 2083...
30/07/2026

Notice
Regarding Senior Black Belt Grading 2083...

गुरु पूर्णिमाको शुभ अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा र सम्मान।गुरु बिना ज्ञान अधुरो, गुरुसँग जीवन उज्यालो।"जय...
29/07/2026

गुरु पूर्णिमाको शुभ अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा र सम्मान।
गुरु बिना ज्ञान अधुरो, गुरुसँग जीवन उज्यालो।"
जय तेक्वान्दो ।।।
जय खेलकुद ।।।
#गुरुपूर्णिमा #तेक्वान्दो Saran Pakhrin

पारा तेक्वान्दो खेलाडी रेनु तामाङ बाई–पार्टाइट इन्विटेसन (वाइल्ड कार्ड) पाउदै जापानको आइची÷नागोयामा हुने पाँचौं एसियाली ...
28/07/2026

पारा तेक्वान्दो खेलाडी रेनु तामाङ बाई–पार्टाइट इन्विटेसन (वाइल्ड कार्ड) पाउदै जापानको आइची÷नागोयामा हुने पाँचौं एसियाली पारा खेलकुदका लागि छनोट हुनु भएको छ ।
उहाँको सफल सहभागीता र उत्कृष्ट प्रदर्शन कोे लागि हार्दिक शुभकामना।।।
नेपालको गौरव नुवाकोटको शान
Routine of Nuwakot Banda Routine Betrawoti Nepal Taekwondo Association Nepaltaekwondoassociation Bagmati Province Kabiraj Negi Lama

Notice regarding REFEREE DRESS .........
28/07/2026

Notice regarding REFEREE DRESS .........

नेपाल तेक्वान्दो संघको आयोजनामा सम्पन्न भएको तेक्वान्दो ग्यारोगी तथा पुम्से रेफ्री रिफ्रेसर कोर्स र रेफ्री सेमिनारको नति...
28/07/2026

नेपाल तेक्वान्दो संघको आयोजनामा सम्पन्न भएको तेक्वान्दो ग्यारोगी तथा पुम्से रेफ्री रिफ्रेसर कोर्स र रेफ्री सेमिनारको नतिजा आएको छ। सम्पूर्ण गुरुहरूलाई हार्दिक बधाई ।💐

#𝘁𝗮𝗲𝗸𝘄𝗼𝗻𝗱𝗼𝗳𝗮𝗺𝗶𝗹𝘆
Nepal Taekwondo Association Routine Betrawoti Nepaltaekwondoassociation Bagmati Province Routine of Nuwakot Banda

अध्यक्ष ज्यू को निर्णय अनुसार यहि मिति २०८३/०४/०९ गते शनिबारबैठक गरिने भएकाले यस संघका विभिन्न पदिकारी ज्यू हरु लाई पूर्...
19/07/2026

अध्यक्ष ज्यू को निर्णय अनुसार यहि मिति २०८३/०४/०९ गते शनिबार
बैठक गरिने भएकाले यस संघका विभिन्न पदिकारी ज्यू हरु लाई पूर्ण जानकारी गर्दछौं।
स्थान : बट्टार कभर्ड हल
समय : दिउँसोकोे ०१:०० बजे

Address

Nagtari Battar Bidur-2, Nuwakot
Battar
44900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851111329

Alerts

Be the first to know and let us send you an email when Nuwakot Taekwondo Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share