kusumba devi yuwa club

kusumba devi yuwa club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from kusumba devi yuwa club, Sports, madhuwan/9, Bardiya.

आयोजक टिमलाई सफलताको शुभकामना ❤️
30/01/2026

आयोजक टिमलाई सफलताको शुभकामना ❤️

18/01/2026

१५औं संस्करणको वडा स्तरिय फुटबल प्रतियोगिता २०८२ को खेलमा हाम्रो यस मधुवन ९ ले बारबर्दिया ५ संग क्वाटर फाईन्ल खेल खेल्ने भयेको छ

मिति : २०८२-१०-०४
समय : ४ बजे
स्थान : बारबर्दिया न.पा. ३ , बानियाभारको खेलमैदान

साथै हाम्रो यस मधुवन ९ का खेलाडी साथीहरु १:०० बजे सम्म कुसुम्बा देवि युबा क्लबको खेलमैदान मा जम्मा भैदिनुहुन जानकारी गराईन्छ ।

१५औं संस्करणको वडा स्तरिय फुटबल प्रतियोगिता २०८२ को खेल तालिका भोलि मिति : २०८२-१०-०२       मधुवन ९ vs गेरुवा ४स्थान : ब...
15/01/2026

१५औं संस्करणको वडा स्तरिय फुटबल प्रतियोगिता २०८२ को खेल तालिका
भोलि मिति : २०८२-१०-०२
मधुवन ९ vs गेरुवा ४
स्थान : बारबर्दिया न. पा. ३, बानियाभार
मधुवन ९ का सबै खेलाडी साथी भाईहरुलाई तयारी अवस्थामा बसिदिनु हुन अनुरोध गरिन्छ

प्रथम घन्स्याम पुन मगर कप  2082                  ( 2nd  Round ) मिति २०८२-०६-३० गतेको खेल नतिजा        साथै सम्पुर्ण बिज...
16/10/2025

प्रथम घन्स्याम पुन मगर कप 2082 ( 2nd Round ) मिति २०८२-०६-३० गतेको खेल नतिजा
साथै सम्पुर्ण बिजेता टीमहरुलाई शुभकामना⚽️

पहिलो खेल :
शान्ती श्री जागरण क्लब , ढुङ्ग्रवा - ३(बिजयी)
🆚
राम जानकी युवा क्लब गाउँ नं. ८ - १

दोस्रो खेल:
ओराली बजार युवा क्लब , ओराली - २(बिजयी)
🆚
मिलन युवा क्लब , बादरभरिया - १

तेस्रो खेल;
कालिका युवा समाज , गाउँ नं. १३ (B) - १ (बिजयी)
🆚
गु.न.पा. गाउँ नं. १४ (B) - ०

जय बर्दिया जय खेलकुद ⚽️

प्रथम घन्स्याम पुन मगर कप  2082 को खेल तालिका स्थान : गाउँ न १२
15/10/2025

प्रथम घन्स्याम पुन मगर कप 2082 को खेल तालिका
स्थान : गाउँ न १२

प्रथम घन्स्याम पुन मगर कप  2082 ( 1st  Round ) मिति २०८२-०६-२९ को खेल नतिजा        साथै दोस्रो चरणमा प्रबेश गर्न सफल टिम...
15/10/2025

प्रथम घन्स्याम पुन मगर कप 2082 ( 1st Round ) मिति २०८२-०६-२९ को खेल नतिजा
साथै दोस्रो चरणमा प्रबेश गर्न सफल टिमहरुलाई शुभकामना

पहिलो खेल ;
बादरभरिया - (बिजयी net goal)
🆚
मधुवन न.पा. ६ श्रीगैडा - ०

दोस्रो खेल;
मधुवन न.पा. ६ गाउँ नं. ४ - १(बिजयी)
🆚
मधुवन न.पा. ९ गाउँ नं. ९ - ०

तेस्रो खेल;
मधुवन न.पा. ९ गाउँ नं. १२ ( आयोजक A ) - २ (बिजयी)

🆚
मधुवन न.पा. ७ गाउँ नं. ७ - ०

जय बर्दिया जय खेलकुद ⚽️

14/10/2025

भोलि मिति २०८२-०६-२९ गते पहिलो चरणको खेलको जानकारी ⚽️

पहिलो खेल
मधुवन ४ बादरभरिया
🆚
मधुवन ६ श्रीगैडा
🕧 समय: १२:०० बजे दिउँसो

दोस्रो खेल
मधुवन ६ गाउँ नं. ४
🆚
मधुबन ९ गाउँ नं. ९
🕑 समय: २:०० बजे दिउँसो

तेस्रो खेल
आयोजक A
🆚
मधुवन ७ ताराताल ७
🕑 समय: ४:०० बजे दिउँसो

🔥 खेलमैदानमा उपस्थित भई आफ्नो टिमलाई उत्साहपूर्वक साथ दिऔँ!⚽️

प्रथम घन्स्याम पुन मगर कप  2082 ( 1st  Round ) मिति २०८२-०६-२८ को खेल नतिजा        साथै दोस्रो चरणमा प्रबेश गर्न सफल टिम...
14/10/2025

प्रथम घन्स्याम पुन मगर कप 2082 ( 1st Round ) मिति २०८२-०६-२८ को खेल नतिजा
साथै दोस्रो चरणमा प्रबेश गर्न सफल टिमहरुलाई शुभकामना

पहिलो खेल ;
गुलरिया न.पा. १ गाउँ नं.१४ B - ३(बिजयी)
🆚
मधुवन न.पा. ९ गाउँ नं. १२( आयोजक C )- ०

दोस्रो खेल;
मधुवन न.पा. ८ गाउँ नं. १ - २(बिजयी)
🆚
मधुवन न.पा. ६ गाउँ नं. २ - ०

तेस्रो खेल;
ठाकुरबाबा न.पा. ढुङ्ग्रवा - ३ (बिजयी)
🆚
मधुवन न.पा. ४ माचड - ०

जय बर्दिया जय खेलकुद ⚽️

13/10/2025

भोलि मिति २०८२-०६-२८ गते पहिलो चरणको खेलको जानकारी ⚽️

पहिलो खेल
मधुवन न.पा.९ गाउँ नं. १२ ( आयोजक C )
🆚
गुलरिया न.पा.१ गाउँ नं. १४ B
🕧 समय: ९:०० बजे बिहान

दोस्रो खेल
मधुवन न.पा. ८ गाउँ नं. १
🆚
मधुवन न.पा. ६ गाउँ नं. २
🕑 समय: १२:०० बजे दिउँसो

तेस्रो खेल
ढुङ्ग्रवा
🆚
माचड
🕑 समय: २:०० बजे दिउँसो

चौथो खेल
मधुवन न.पा. ९ गाउँ नं. १२ ( आयोजक A)
🆚
मधुवन न.पा.७ तारताल ७
🕑 समय: ४:०० बजे दिउँसो

🔥 खेलमैदानमा उपस्थित भई आफ्नो टिमलाई उत्साहपूर्वक साथ दिऔँ!⚽️

प्रथम घन्स्याम पुन मगर कप  2082 ( 1st  Round ) मिति २०८२-०६-२७ को खेल नतिजापहिलो खेल ;गुलरिया  न.पा. १ गुज्राना  -१ (बिज...
13/10/2025

प्रथम घन्स्याम पुन मगर कप 2082 ( 1st Round ) मिति २०८२-०६-२७ को खेल नतिजा

पहिलो खेल ;
गुलरिया न.पा. १ गुज्राना -१ (बिजयी penalty shootout)
🆚
बारबर्दिया न.पा. बनघुस्री -१

दोस्रो खेल;
मधुवन न.पा. गाउँ नं. १० -२(बिजयी)
🆚
मधुवन न.पा. गाउँ नं.५ -०

जय बर्दिया जय खेलकुद ⚽️

Address

Madhuwan/9
Bardiya

Website

Alerts

Be the first to know and let us send you an email when kusumba devi yuwa club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category