BISK Challengers

BISK Challengers BISK Challengers: A rising force in Cricket �. Follow their journey in RPL 2081. More than a Team.

first penalty shootout competition Winner team    🔥⚽️
03/09/2026

first penalty shootout competition Winner team 🔥⚽️

आज सम्पन्न राजापुर खेलकुद विकास समिती संयोजन तथा वडा ५ का वडा प्रमुख रमेश दहिद ज्यु को प्रमुख आतिथ्य मा    BISK Challeng...
03/09/2026

आज सम्पन्न राजापुर खेलकुद विकास समिती संयोजन तथा वडा ५ का वडा प्रमुख रमेश दहिद ज्यु को प्रमुख आतिथ्य मा BISK Challengers को आयोजना मा राजापुर इतिहासकै पहिलो पेनाल्टी सुट आउट प्रतियोगिता को समापम सफलता पुर्वक सम्पन्न भएको छ ।
यस प्रतियोगिता मा जम्मा १८ टिम ले सहभागि हुनुभएको थियो ; सहभागी सम्पूर्ण टिम लाई हृदय देखि नै हार्दिक धन्यवाद दिन चाहन्छौं । जहा प्रथम स्थान हासिल जाल्पा ११ , दोस्रो स्थान युथ एण्ड भेट्राल युनाइटेड फुटबल क्लब 'ए' र त्यसैगरी तृतीय स्थान टेडिया फुटबल क्लब ले हासिल गरेको छ ।
यस प्रतियोगिता लाई प्रत्येक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण लाइ हार्दिक धन्यवाद ।।

मुख्य प्रायोजक :- इशा ट्रेडर्स
सह-प्रायोजक :- नितेन आल्मुनियम / महालक्ष्मी आल्मुनियम

03/09/2026

first penalty shootout competition Rajapur final match 🔥⚽️
'
winner

03/09/2026

Prize Distribution ceremony
Football Penalty Shootout Competition 2083

03/09/2026
03/09/2026

Penalty Shootout Competition 2083
Semi-final and Final game

02/09/2026

Penalty Shootout Competition 2083

Address

Rajapur
Bardiya
21811

Website

Alerts

Be the first to know and let us send you an email when BISK Challengers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category