Madhesh Sports

Madhesh Sports For any information call us : 9865511111 WhatsApp 9845621115
(1)

Be Ready Guys ! Comming Soon …
07/09/2026

Be Ready Guys !
Comming Soon …

07/09/2026

‘नेट टिभी’ ले पायो एनपीएलको ओटीटी प्रसारणको अधिकार

⚽ दोस्रो किरण स्मृति फुटबल प्रतियोगिता–२०८३स्वर्गीय किरण कुमार गुरुङको स्मृतिमा“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि ...
02/09/2026

⚽ दोस्रो किरण स्मृति फुटबल प्रतियोगिता–२०८३

स्वर्गीय किरण कुमार गुरुङको स्मृतिमा
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित आयोजना हुन लागेको दोस्रो किरण स्मृति फुटबल प्रतियोगिता–२०८३ मा सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक स्वागत छ।

📅 मिति: असोज १५ गतेदेखि असोज ३१ गतेसम्म
📍 स्थान: सुन्दरबस्ती ग्राउण्ड
🏆 प्रतियोगिता: Open Knockout Football Tournament
🏠 आयोजक: न्यू सुन्दरबस्ती युथ क्लब
📺 LIVE: मधेश स्पोर्ट्स

स्वर्गीय किरण कुमार गुरुङको स्मृतिलाई जीवन्त राख्दै खेलकुदको विकास र स्थानीय प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा यहाँहरूको उत्साहजनक सहभागिताको अपेक्षा गरिएको छ।

आउनुहोस्, खेलकुदलाई प्रोत्साहन गरौँ, प्रतिभालाई सम्मान गरौँ। ⚽🏆❤️

Congratulations Boys! 🫡❤️Madhesh Province, Bara District बाट U-15 FIFA World Cup Football Festival 2026 का लागि छनोट हुन...
01/09/2026

Congratulations Boys! 🫡❤️
Madhesh Province, Bara District बाट U-15 FIFA World Cup Football Festival 2026 का लागि छनोट हुन सफल भएकोमा
👏 Mohit Paswan
👏 Samar Chaudhary
👏 Manish Mahato
👏 Biwas Chaudhary
👏 Prince Chaudhary
👏Samip Magar
लाई हार्दिक बधाई तथा शुभकामना! 🎉❤️⚽️
अब यात्रा अझ चुनौतीपूर्ण छ, प्रतिस्पर्धा अझ कडा छ। 💪🔥
आफ्नो मेहनत, प्रतिभा र आत्मविश्वासलाई अझ मजबुत बनाउँदै Next Round मा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल हुनुहोस्। 🇳🇵🏆
Best Wishes for the Next Round! ❤️⚽️🔥
Keep Going, Boys! 🇳🇵🫡

27/08/2026

Final ! Final !! Final !!!
2nd Pathlaiya Town Cup 2083
Nijgadh FC Vs Yong Boys
Organizer : Pathlaiya Town Fc

27/08/2026

Final ! Final !! Final !!!
2nd Pathlaiya Town Cup 2083
Pathlaiya Holi Garden Vs Bara Riders
Ladies Game !
Organizer : Pathlaiya Town Fc

22/08/2026

Madhesh Sports's broadcast

22/08/2026

Final ! Final !! Final !!!

Address

Simara Bara
Bara

Alerts

Be the first to know and let us send you an email when Madhesh Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhesh Sports:

Shortcuts

Share

Category