22/08/2024
मध्य एवं सुदुरपश्चिमको आर्थिक केन्द्रविन्दु, बाँके जिल्ला जस्तो ऐतिहासिक जिल्लामा पहिलो पटक गोल्डेन नाईट चेस क्लव (Golden Knight Chess Club) नामको चेस क्लव दर्ता गरेका छौँ ।
यो क्रममा साथ सहयोग र प्रेरणा प्रदान गर्नुहुने सबैमा आभार एवं कृतज्ञता प्रकट गर्दै चेस खेलको माध्यमबाट यस क्षेत्र सँगसँगै नेपालकै पहिचान अभिवृद्धि गर्ने कुरालाई शिरोधार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।
साथै, थप साथ, सहयोग र सुझावको अपेक्षा गरेका छौँ ।