29/09/2024
मकवानपुरको सिस्नेरीमा एन्फाको ट्रेनिङ सेन्टरमा रहेका ६ जना बाल खेलाडीको बाढी पहिरोका कारण मृत्युको खबरले हामी स्तब्ध भएका छौं। नेपली फुटबलमा भविष्य बनाउने सपना देखेका खेलाडीहरु अस्ताएका छन् । सबैको आत्माको चिर शान्तिको कामनासहित हार्दिक श्रद्वान्जली व्यक्त गर्दछौं😪😥