16/10/2025
माझीगाउँ मा हुँदै गरेको cricket प्रतियोगितामा आजको खेलमा Byc Bagapata Youth Club ले Pentagon lions ( dyaali) लाई पराजित गर्दै शानदार पहिलो जित हासिल गर्यो🎊
सम्पूर्ण खेलाडीलाई बधाई र आगामी खेलका लागि धेरै धेरै शुभकामना 🙌 Bagapata youth club का प्रिय् cricket खेलाडी साथी हरु लाई