Bungal Cricket Club-BCC

Bungal Cricket Club-BCC Welcome to the official page for Bungal Cricket Club .This is a family friendly page for all fans, we welcome your debate and passion.

२०७३ चैंपियन (BCA) बुंगल क्रिकेट एसोसिएशन !लू चिन्नूस है साथिहरू आफ़ुलाई !!!
28/04/2024

२०७३ चैंपियन (BCA) बुंगल क्रिकेट एसोसिएशन !
लू चिन्नूस है साथिहरू आफ़ुलाई !!!

बझांग जिल्ला मा रहेको एक मात्रै प्रसिद्ध ताल सुर्मा सरोवर ताल । यो धार्मिक र पर्यटकीए क्षत्र को रुपमा परिचित छ । यकचोटी ...
01/09/2023

बझांग जिल्ला मा रहेको एक मात्रै प्रसिद्ध ताल सुर्मा सरोवर ताल । यो धार्मिक र पर्यटकीए क्षत्र को रुपमा परिचित छ । यकचोटी पूग्नै पर्ने ठाउ । बझांग जिल्ला मा यी र यस्तै थुप्रै पर्यटकीए ठाऊ हरु प्रचार प्रसार को अभावमा ओझल छन ।
फोटो क्रेडिट : भैरव उप्रेती !

02/08/2021

कृपया बुङ्गल क्रिकेट क्लव को आधिकारिक पेज सहित आधिकारिक मातहत पनि हामि सङ्गै रहेको हुदा अरू पेज र कुरामा भर नपर्न र अरू कुराहरू तथ्यहिन रहेको जानकार गराऊदछौ ! यो पेज करिव 4 बर्ष पहिला BCC को रूपमा चिनीयो र यो पेजमा भाको लोगो र नाम को दुरूपयोग गरिएको देखिएमा Copyright नियम अनुसार हामि जाने छौ तेहि भ्एर समयमै use भ्एको लोगो र नाम अरू ठाऊमा यूज भा छ भने समयमै हटाऊन आग्रह !

01/12/2020
18/10/2017

BCA cup 2074 को ऊपाधि बझाङ्ग क्रिकेट एशोसियसनले जितेको छ टस जितेर ब्याटिङ्ग रोजेको बझाङ्ग क्रिकेट एशोसियसनले निर्धारित 15 ओभरमा 104 रनको टार्गेट दिएको थियो जवाफमा BCA(आयोजक) 73 रनमा अल्आऊट भ्ई पराजित भ्एको छ !!!

18/10/2017

Breaking news :बझाङ्ग क्रिकेट एशोसियसनले जाल्पा युथ क्लव माथि चार रनले जित हाशिल गरेको छ टस जितेर ब्याटिङ्ग रोजेको BCA chainpur ले निर्धारित 15 ओवरमा 77 रनको टार्गेट दिएको थियो जवाफि ब्याटिङ्गमा जाल्पा युथ क्लव 72 रनमा समेटिएको थियो । यो सङ्गै बझाङ्ग क्रिकेट एशोसियसन फाईनलमा प्रवेस गरेको छ ।
PS: अबको केहि समयमा फाईनल खेल Bungal cricket association Vs Bajhang cricket association बिच हुन ग्ईरहेको छ।

18/10/2017

प्रतियोगिताको प्रमुख दावेदार मानियको C*C अत्तरियाले आयोजक (BCA) सँग हारेको छ सुरूमा ब्याटिङ्ग गरेको C*C ले निर्धारित 15 ओवरमा 73 रनको टार्गेट BCA सामु खडा गरेको थियो भने जवाफि ब्याटिङ्ग गर्दै BCA ले 2 बिकेटको क्षतिमा निर्धारित लक्ष पुरा गरेको थियो । यो जित सँगै BCA ले फाईनलमा आफ्नो स्थान पक्का गरेको छ ।
ज्ञात रहोस C*C अत्तरिया ले DPL मा ज्ञानेन्द्र मल्लको कप्तानिमा खेलेको थियो !!!

17/10/2017

Breaking news : BCA semifinal ma pugeko xa laxmi memorial lai haraudai BCA semifinal ma pugeko ho!!!

Address

Bajhang
Bajhang

Alerts

Be the first to know and let us send you an email when Bungal Cricket Club-BCC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category