30/05/2025
क्रिकेट खेलको प्रवर्द्धन र विकासका लागि पाँचपोखरी खेलकुद विकास समितिले TU International Cricket Ground मा आयोजना हुन लागेको जिल्ला स्तरीय T 20 क्रिकेट प्रतियोगितामा यस चौतारा साँगाचोकगढि नगरपालिकाको तर्फबाट सहभागी हुन इच्छुक क्रिकेट खेलाडिहरु २०८२ जेठ १७ गते शनिवार विहान ७ बजे चौतारा टुँडीखेलमा उपस्थित हुन अनुरोध छ ।
"क्रिकेट हाम्रो गौरव, हाम्रो शान,
राम्रो खेलाडि पहिचान हाम्रो अभियान"
धन्यवाद!