RísíÑg StAr Youth Club Sukhaura

RísíÑg StAr Youth Club Sukhaura Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RísíÑg StAr Youth Club Sukhaura, Sports Club, Baglung, Baglung.

Have a safe journey Sunil Khatri✈️😞 one of the key person of our club we always miss you 😞 never forget our team 😊😞 we w...
24/07/2022

Have a safe journey Sunil Khatri✈️😞 one of the key person of our club we always miss you 😞 never forget our team 😊😞 we want your support in every situation so dont forget us
at last have a safe flight ✈️✈️❤️

बरेङ गाउँपालिका वडा न. ५ सुखौरामा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता अम्मर बहादुर शेरपुजा ज्युलाई भारी मतले विजयी...
16/05/2022

बरेङ गाउँपालिका वडा न. ५ सुखौरामा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता अम्मर बहादुर शेरपुजा ज्युलाई भारी मतले विजयी हासिल गरेकाेमा यस श्री राईजिङ् स्टार युवा परिवार बधाई व्यक्त गर्दछौं

वार्षिकोत्सवको केही झलकहरु 😍❤️
23/03/2022

वार्षिकोत्सवको केही झलकहरु 😍❤️

Volleyball game= राइजिङ स्टार युवा क्लब सुखौराको प्रथम वार्षिकोत्सवमा गलकोट नगरपालिका  हटिया ३ प्रथम र बरेङ गा.पा. सुखौर...
23/03/2022

Volleyball game= राइजिङ स्टार युवा क्लब सुखौराको प्रथम वार्षिकोत्सवमा गलकोट नगरपालिका हटिया ३ प्रथम र बरेङ गा.पा. सुखौरा ५ दि्ति्य भएको छ ❤️❤️

Rising Star youth Club को प्रथम वार्षिकोत्सवमा पाल्नुभएको अतिथि 😍😍
23/03/2022

Rising Star youth Club को प्रथम वार्षिकोत्सवमा पाल्नुभएको अतिथि 😍😍

आज का केही झलकहरु 🥰Lense by Dinesh khatri ♥️
21/03/2022

आज का केही झलकहरु 🥰
Lense by Dinesh khatri ♥️

21/03/2022

उद्घघाटन खेल ♥️😍

Jarsey sponsor by Shiva khatri ♥️Thank you dai 🥰🥰
20/03/2022

Jarsey sponsor by Shiva khatri ♥️
Thank you dai 🥰🥰

20/03/2022

राइजिङ स्टार युवा क्लवको प्रथम वार्षिक उत्सव समारोहको उद्दघाटन ♥️♥️

Thank you so much❤️यही मिति 2078/11/5 देखि हुन लागिरहेको श्री राइजिङ स्तार युवा क्लब को प्रथम वार्शिकोत्सब कार्यक्रम लाई...
18/03/2022

Thank you so much❤️
यही मिति 2078/11/5 देखि हुन लागिरहेको श्री राइजिङ स्तार युवा क्लब को प्रथम वार्शिकोत्सब कार्यक्रम लाई अघि बढाउन दाजु tarjan pun बाट एक थान भलिबल 🏐🏐 आयको हुदा यस क्लब ले हार्दिक धन्यवाद व्यक्त गर्दछौं ❤️

२ दिन बाकी  साथै प्रथम वार्षिक उत्सवकाे तयारी
17/03/2022

२ दिन बाकी साथै प्रथम वार्षिक उत्सवकाे तयारी

Thank You So Much 🥰यस राइजिङ् स्टार  युवा क्लब ले मनाउन गइरहेको प्रथम बार्षिक उत्सव कार्यक्रमलाई अगाडि बढाउन को लागि श्र...
15/03/2022

Thank You So Much 🥰
यस राइजिङ् स्टार युवा क्लब ले मनाउन गइरहेको प्रथम बार्षिक उत्सव कार्यक्रमलाई अगाडि बढाउन को लागि श्री महेन्द्र माद्यामिक बिद्यालय बरेङ पाँच सुखौरा बाग्लुङ को प्र अ खिम बहादुर पुन ले नगत रु 3000 सहयोग गर्नु भएको हुदा र आबस्यक सामाग्री उपलब्ध गराउनु भएको हुदा यस राइजिङ् स्टार युवा कल्ब ले हार्दिक धन्यावाद व्यक्त गर्दछौँ उहाँको साथ र सपोर्ट निरन्तर
रहिरहोस 🙏

Address

Baglung
Baglung

Website

Alerts

Be the first to know and let us send you an email when RísíÑg StAr Youth Club Sukhaura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category