Badigad Dojo

Badigad Dojo Badigad Dojo is one of the recognized Martial Arts School in Baglung, Nepal. If you have anything to ask call Rajan Phaijo who is a foounder of Badigad Dojo.

He have very positive vision for the development of society and country.

जय खेलकुद
14/05/2026

जय खेलकुद

Happy Birthday you champ  Thapa   Dojo
06/12/2024

Happy Birthday you champ
Thapa
Dojo

नेपाल कराते महासंघका महासचिव एवंम सितोरियो कराते संघका अध्यक्ष आधरणिय गुरु दावा गुरुङ एसिया प्यासिफिक सितोरियो कराते महा...
01/12/2024

नेपाल कराते महासंघका महासचिव एवंम सितोरियो कराते संघका अध्यक्ष आधरणिय गुरु दावा गुरुङ एसिया प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।
gurung
Dojo

बडिगाड डोजोका साहायक प्रशिक्षक राष्ट्रिय खेलाडि (TWINS) Brother &Sister Laxman pun र Ganga Pun दुवैलाइ जन्मदिनको धेरै शु...
18/09/2024

बडिगाड डोजोका साहायक प्रशिक्षक राष्ट्रिय खेलाडि (TWINS) Brother &Sister Laxman pun र Ganga Pun दुवैलाइ जन्मदिनको धेरै शुभकामना
Happy Birthday Both of you

Congratulation All my championहालै सम्पन्न भएको गण्डकी प्रदेश कराँते छनोटमा बाग्लुङ जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्टिय...
19/05/2024

Congratulation All my champion
हालै सम्पन्न भएको गण्डकी प्रदेश कराँते छनोटमा बाग्लुङ जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्टिय खेलमा छनोट पर्न सफल बडिगाड डोजोका खेलाडीहरुलाई हार्दिक बधाई तथा घैरै धैरै शुभकामना।
Nabin thapa -55 kg 🥇
Bijal Paija -52 kg 🥇
Himal thapa -61 kg 🥇
जय कराते
#🥋🥋🥋🥋🥋🥋🤪
Ouss

  Dojo
06/05/2024

Dojo




रगंहरु दलेर पखालिन्छ त्यस्तै गरि पखालिने गरि लगाउनुअनैकौ थरिका रगंहरु मज्जाले लगाउनु र रमाउनु फागु पुर्णिमाको शुभकामना 🥋...
24/03/2024

रगंहरु दलेर पखालिन्छ
त्यस्तै गरि पखालिने गरि लगाउनु
अनैकौ थरिका रगंहरु मज्जाले लगाउनु र रमाउनु फागु पुर्णिमाको शुभकामना 🥋🥋🥋🥋🥋🥋🥋🥋🥋🥋🥋🥋

हालै सम्पन्न नबलपुर भइरहेको १४औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रदेश स्तरिय कराते प्रतियोगितमा बडिगाड गाउँपालिका‌बाट...
23/02/2024

हालै सम्पन्न नबलपुर भइरहेको १४औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रदेश स्तरिय कराते प्रतियोगितमा बडिगाड गाउँपालिका‌बाट बाग्लुङ जिल्लाको प्रतिनिधित्व गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडिहरुलाइ हार्दिक बधाइका साथै राष्ट्रिय प्रतियोगिताको लगि शुभकामना
#४७ केजी बिज्जल पाइजा
#५७ केजि हिमाल थापा
बडिगाड डोजो
जय कराते
जय खेलकुद ouss

🏆🏆🥋💗

गण्डकी प्रदेश स्तरिय रास्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बडिगाड गाउँपालिकाबाट बाग्लुङ जिल्लाको प्रतिनिधित्व गर्दै कराते त...
22/02/2024

गण्डकी प्रदेश स्तरिय रास्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बडिगाड गाउँपालिकाबाट बाग्लुङ जिल्लाको प्रतिनिधित्व गर्दै कराते तर्फबाट सहभागी हुने खेलाडीहरुलाइ जितको शुभकामना ।
सहभागी खेलाडिहरु
१)अस्मिता बुढा
२)बिज्जल पाइजा
३)हिमाल थापा

Congratulations Team Badigad Dojo   District Level Game   secound
17/02/2024

Congratulations Team Badigad Dojo
District Level Game
secound

नेपाल कराते महासंघका महासचिब , नेपाल सितोरियो कराते संघका अध्यक्ष अदर्णीय गुरू दाव गुरूङ ज्युलाई जन्मदिनको शुभकामना  🥋os...
06/02/2024

नेपाल कराते महासंघका महासचिब , नेपाल सितोरियो कराते संघका अध्यक्ष अदर्णीय गुरू दाव गुरूङ ज्युलाई जन्मदिनको शुभकामना
🥋oss

Address

Baglung

Alerts

Be the first to know and let us send you an email when Badigad Dojo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Badigad Dojo:

Share