Baglung Cricket Club - Bcc

Baglung Cricket Club - Bcc Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Baglung Cricket Club - Bcc, Sports Team, GUTHI/3, Baglung Bazar.

यस बागलुङ क्रिकेट क्लव, बागलुङ जिल्ला क्रिकेट संघ तथा जिल्लाका विभिन्न खेलाडीहरूलाई विभिन्न समयमा आर्थिक तथा सामाजिक रूप...
25/06/2026

यस बागलुङ क्रिकेट क्लव, बागलुङ जिल्ला क्रिकेट संघ तथा जिल्लाका विभिन्न खेलाडीहरूलाई विभिन्न समयमा आर्थिक तथा सामाजिक रूपमा निरन्तर सहयोग पुर्‍याउॅदै आउनु भएका यस क्लवका संस्थापक सदस्य, बागलुङका पूर्व क्रिकेट खेलाडी तथा क्रिकेट प्रेमी श्री विराट जि.सी ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🎂💐🎉🏏

यहॅाको अमूल्य योगदान, क्रिकेट प्रतिको समर्पण र समाज प्रतिको सकारात्मक सोचले आगामी दिनहरूमा पनि धेरै खेलाडी एंव खेल प्रेमीहरूलाई सकरात्मक प्रेरणा दिइरहोस्। यहॅाको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। जन्मदिनको यो विशेष अवसरमा हजुरका सवै सपना र लक्ष्यहरू सफलतापूर्वक पूरा हुन्।
- धन्यवाद
बागलुङ क्रिकेट क्लव परिवार, बागलुङ ।

हार्दिक बधाई तथा शुभकामना🎊बागलुङ जिल्ला क्रिकेट लिग अन्तर्गत सम्पन्न प्रतियोगितामाउपाधि हासिल गर्न सफल भएकोमासम्पूर्ण खे...
07/02/2026

हार्दिक बधाई तथा शुभकामना🎊
बागलुङ जिल्ला क्रिकेट लिग अन्तर्गत सम्पन्न प्रतियोगितामा
उपाधि हासिल गर्न सफल भएकोमा
सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टिमलाई
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
साथै, उक्त प्रतियोगितामा
उत्कृष्ट ब्याट्सम्यान (Best Batsman) को उपाधि
अर्श तामाङ ले प्राप्त गर्नुभएकोमा
उहाँलाई विशेष बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ।
— बागलुङ क्रिकेट क्लब

Congratulations BCC keep Going 🔥💚
02/02/2026

Congratulations BCC keep Going 🔥💚

Baglung District Cricket League – PM Cup Selection Tournament 2082
📍 Match No. 1: BCC vs MCC

BCC posted a massive total of 333/8 in 40 overs!
- Aarash — 76 runs
- Diwas — 71 runs
- Biren — 54* runs

🎯 Myagdi Bowling
- Sandip Baniya: 8-0-60-3

🔁 Chase Update – Myagdi All Out for 114 in 33.3 overs
- Bablu Shah — 23 runs
- Ganesh Bhandari — 16 runs

BCC Bowling Highlights
- Diwas Kunwar: 4.3-2-9-3

📢 बागलुङ जिल्ला क्रिकेट संघ🏏 पुरुष PM कप छनोट – २०८२बागलुङ जिल्ला क्रिकेट संघद्वारा आयोजना गरिने पुरुष PM कप २०८२ छनोट क...
10/01/2026

📢 बागलुङ जिल्ला क्रिकेट संघ
🏏 पुरुष PM कप छनोट – २०८२

बागलुङ जिल्ला क्रिकेट संघद्वारा आयोजना गरिने पुरुष PM कप २०८२ छनोट का लागि खेलाडी दर्ता खुला गरिएको छ।

खेलाडीहरूले दर्ता गर्न सक्ने माध्यमहरू:
• अनलाइन Google Form:
👉 https://forms.gle/iTtwigA69FzpEgJq9
• भौतिक दर्ता फारम (A4 साइज):
कृपया यस पोस्टमा अपलोड गरिएको फारम प्रिन्ट गरी छनोट हुने दिन अनिवार्य रूपमा साथमा ल्याउनुहोस्।

सम्बन्धित सबै खेलाडीहरूलाई फारममा उल्लेखित विवरणहरू ध्यानपूर्वक पढी सही जानकारी भर्न अनुरोध गरिन्छ।

🗓 दर्ता गर्ने अन्तिम मिति: माघ ९, २०८२

सम्पर्क नं.: ९८६७६३४५०१, ९८४९७२३१३६

बागलुङ जिल्ला क्रिकेट संघ

❤️
26/10/2025

❤️

Get ready Baglung ❤️🇳🇵

यस क्लबका निकै अनुभवी खेलाडी तथा टिम कप्तान विश्व कार्की लाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना ।
05/01/2025

यस क्लबका निकै अनुभवी खेलाडी तथा टिम कप्तान विश्व कार्की लाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना ।

यस क्लबका निकै अनुभवी खेलाडी अटल अधिकारी क्षेत्रीलाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना ।
30/11/2024

यस क्लबका निकै अनुभवी खेलाडी अटल अधिकारी क्षेत्रीलाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना ।

यस क्लब का पूर्व कप्तान तथा खेलाडी गणेश थापा ज्यु लाई जन्मदिनको शुभकामना🎉❤️
24/11/2024

यस क्लब का पूर्व कप्तान तथा खेलाडी गणेश थापा ज्यु लाई जन्मदिनको शुभकामना🎉❤️

Address

GUTHI/3
Baglung Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Baglung Cricket Club - Bcc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category