Batulasen Cricket Club-BCC

Batulasen Cricket Club-BCC Welcome to Official page Of Batulasen Cricket Club -BCC
Ramaroshan 4 Achham

Empowering Youth Through Sports, Leadership & Community Service.

Building Champions On The Field And Leaders In Life. Proudly Representing Ramaroshan Achham, Nepal."

सानो सहयोग ठुलो खुसी❤️🙏 fans Batulasen Cricket Club-BCC
01/09/2026

सानो सहयोग ठुलो खुसी❤️🙏
fans
Batulasen Cricket Club-BCC

26/08/2026

A heartbreaking day for Nepal. 🖤🇳🇵💔
Praying for everyone affected. 🙏
A painful goodbye to beautiful souls. fansBatulasen Cricket Club-BCCub-BCC

“बाटुलासेनमा खेलकुदको विकास,‎ BYC को क्रिकेटबाट नयाँ प्रयास!” ‎‎भन्ने मूल नाराका साथ, विजया दशमी–२०८३ को पावन अवसरमा आयो...
24/08/2026

“बाटुलासेनमा खेलकुदको विकास,
‎ BYC को क्रिकेटबाट नयाँ प्रयास!”

‎भन्ने मूल नाराका साथ, विजया दशमी–२०८३ को पावन अवसरमा आयोजना हुन गइरहेको मनिष स्मृति क्रिकेट प्रतियोगिता सफल बनाउन युएईमा कामको सिलसिलामा रहनुभए खेलप्रेमी तथा समाजसेवी युवा श्री महेन्द्र शाह ज्यूले रु. १,१०० सहयोग गर्नुभएकोमा हृदयदेखि नै धेरै–धेरै धन्यवाद व्यक्त गर्दछौँ। ❤️🙏
‎तपाईंले गर्नुभएको यो अमूल्य माया, सहयोग र समर्थनले हाम्रो क्लबका गतिविधिहरूलाई थप ऊर्जा र हौसला प्रदान गरेको छ। तपाईंको योगदानप्रति हामी सधैँ आभारी रहनेछौँ।
‎🙏❤️

“बाटुलासेनमा खेलकुदको विकास, BYC को क्रिकेटबाट नयाँ प्रयास!” भन्ने मूल नाराका साथ, विजया दशमी–२०८३ को पावन अवसरमा आयोजना...
24/08/2026

“बाटुलासेनमा खेलकुदको विकास,
BYC को क्रिकेटबाट नयाँ प्रयास!”

भन्ने मूल नाराका साथ, विजया दशमी–२०८३ को पावन अवसरमा आयोजना हुन गइरहेको मनिष स्मृति क्रिकेट प्रतियोगिता सफल बनाउन खेलप्रेमी र समाजसेवि व्यक्तित्व श्री नरेश न्यौपाने ज्यूबाट प्राप्त रु. ११११- सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

खेलकुदको विकास, युवा सहभागिता तथा सामाजिक सेवाप्रतिको यहाँको योगदानको उच्च सम्मान गर्दै सुस्वास्थ्य, दीर्घायु एवं निरन्तर सफलताको हार्दिक शुभकामना! 🌟

🏏 बाटुलासेन क्रिकेट क्लब (BYC) परिवार 🏏

🇳🇵✈️🇰🇷 Best wishes for your journey and bright future! ❤️From the entire Batulasen Cricket Club family, we wish our valu...
23/08/2026

🇳🇵✈️🇰🇷 Best wishes for your journey and bright future! ❤️

From the entire Batulasen Cricket Club family, we wish our valued member and player a safe journey to South Korea and great success in the future. 🫶🇰🇷🏏You are not just an important member and player of our group, but more importantly, you are our brother. Today, you are leaving abroad to continue your studies, and I sincerely wish you a safe and successful journey. ❤️
Your presence, support, and contribution will always be missed by us. No matter how far you go, you will always remain an important part of our team and our family.
Go chase your dreams, make us proud, and take good care of yourself. Wishing you success, happiness, and a bright future ahead. We’ll always be here for you. ❤️🙏
Have a safe journey, 🇳🇵✈️

22/08/2026

सुचना! सुचना!! सुचना!!!

“बाटुलासेनमा खेलकुदको विकास, BYC को क्रिकेटबाट नयाँ प्रयास!” भन्ने मूल नाराका साथ, विजया दशमी–२०८३ को पावन अवसरमा आयोजना...
21/08/2026

“बाटुलासेनमा खेलकुदको विकास,
BYC को क्रिकेटबाट नयाँ प्रयास!”

भन्ने मूल नाराका साथ, विजया दशमी–२०८३ को पावन अवसरमा आयोजना हुन गइरहेको मनिष स्मृति क्रिकेट प्रतियोगिता सफल बनाउन खेलप्रेमी र समाजसेवि व्यक्तित्व श्री खकेन्द्र शाह (शाह शवँशि राजा)ज्यूबाट प्राप्त रु. १५००- सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

खेलकुदको विकास, युवा सहभागिता तथा सामाजिक सेवाप्रतिको यहाँको योगदानको उच्च सम्मान गर्दै सुस्वास्थ्य, दीर्घायु एवं निरन्तर सफलताको हार्दिक शुभकामना! 🌟

🏏 बाटुलासेन क्रिकेट क्लब (BYC) परिवार 🏏

“बाटुलासेनमा खेलकुदको विकास, BYC को क्रिकेटबाट नयाँ प्रयास!” भन्ने मूल नाराका साथ, विजया दशमी–२०८३ को पावन अवसरमा आयोजना...
21/08/2026

“बाटुलासेनमा खेलकुदको विकास,
BYC को क्रिकेटबाट नयाँ प्रयास!”

भन्ने मूल नाराका साथ, विजया दशमी–२०८३ को पावन अवसरमा आयोजना हुन गइरहेको मनिष स्मृति क्रिकेट प्रतियोगिता सफल बनाउन खेलप्रेमी र समाजसेवि व्यक्तित्व श्री चन्द्र मयाल ज्यूबाट प्राप्त रु. १५५१- सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

खेलकुदको विकास, युवा सहभागिता तथा सामाजिक सेवाप्रतिको यहाँको योगदानको उच्च सम्मान गर्दै सुस्वास्थ्य, दीर्घायु एवं निरन्तर सफलताको हार्दिक शुभकामना! 🌟

🏏 बाटुलासेन क्रिकेट क्लब (BYC) परिवार 🏏

“बाटुलासेनमा खेलकुदको विकास, BYC को क्रिकेटबाट नयाँ प्रयास!” भन्ने मूल नाराका साथ, विजया दशमी–२०८३ को पावन अवसरमा आयोजना...
21/08/2026

“बाटुलासेनमा खेलकुदको विकास,
BYC को क्रिकेटबाट नयाँ प्रयास!”

भन्ने मूल नाराका साथ, विजया दशमी–२०८३ को पावन अवसरमा आयोजना हुन गइरहेको मनिष स्मृति क्रिकेट प्रतियोगिता सफल बनाउन खेलप्रेमी व्यक्तित्व श्री तपेन्द्र बिष्ट ज्यूबाट प्राप्त रु. १५५१- सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

खेलकुदको विकास, युवा सहभागिता तथा सामाजिक सेवाप्रतिको यहाँको योगदानको उच्च सम्मान गर्दै सुस्वास्थ्य, दीर्घायु एवं निरन्तर सफलताको हार्दिक शुभकामना! 🌟

🏏 बाटुलासेन क्रिकेट क्लब (BYC) परिवार

सुचना! सुचना !! सुचना!!!Batulasen Cricket Club-BCC
20/08/2026

सुचना! सुचना !! सुचना!!!
Batulasen Cricket Club-BCC

Address

Achham

Alerts

Be the first to know and let us send you an email when Batulasen Cricket Club-BCC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category