मोरङ Ch Itf तेक्वान्दो संघ

मोरङ Ch Itf तेक्वान्दो संघ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मोरङ Ch Itf तेक्वान्दो संघ, Sports Team, कानेपोखरी, मोरङ.

काेशि प्रदेश CHITF संघका काेषाध्यक्ष  अंजुला श्रेष्ठकि छाेरिकाे  बेल विवाहमा  सरिक हुदै  आशिर्वाद  दिदै ।।
12/10/2025

काेशि प्रदेश CHITF संघका काेषाध्यक्ष अंजुला श्रेष्ठकि छाेरिकाे बेल विवाहमा सरिक हुदै आशिर्वाद दिदै ।।

शोक समबेदनामाेरङ CHITF ते‌क्वान्दो ब्ल्याक बेल्ट समिति सदस्य तथा खेलाडी भाइ रोयल राईज्यूका पूजनीय पिता  स्वर्गीय प्रेम ब...
06/10/2025

शोक समबेदना

माेरङ CHITF ते‌क्वान्दो ब्ल्याक बेल्ट समिति सदस्य तथा खेलाडी भाइ रोयल राईज्यूका पूजनीय पिता स्वर्गीय प्रेम ब. राईज्यूको ४२ वर्षको अल्प आयुमा भएको असामयिक निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दै मृतकको परिवारजन प्रति समवेदना।

सचिब अध्यक्ष
दुर्गेश खतिवडा। बिद्यानन्द चौधरी

बिजया दशमीको शुभकामना🙏
30/09/2025

बिजया दशमीको शुभकामना🙏

मोरङ CH ITF तेक्वान्दो संघ का ब्लाक बेल्ट खेलाडी पुजन दंगाल ले 2.86 gpa ल्याएर SEE परिक्षा उत्तीर्ण गरेको मा बधाई
28/06/2025

मोरङ CH ITF तेक्वान्दो संघ का ब्लाक बेल्ट खेलाडी पुजन दंगाल ले 2.86 gpa ल्याएर SEE परिक्षा उत्तीर्ण गरेको मा बधाई

कानेपोखरी नगर प्रहरी प्रमुख तथा कोशी प्रदेश CH ITF  तेक्वान्दो संघका अध्यक्ष तथा प्रदेश स्तरीय प्रमुख कोच युबराज भुजेल ज...
27/06/2025

कानेपोखरी नगर प्रहरी प्रमुख तथा कोशी प्रदेश CH ITF तेक्वान्दो संघका अध्यक्ष तथा प्रदेश स्तरीय प्रमुख कोच युबराज भुजेल ज्यु लाई जन्मदिनको हार्दिक शुभकामना

09/06/2025

कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सीएच आइटीएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता-२०८२ मा मोरङ जिल्ला बाट सहभागी हुनुहुने सम्पुर्ण टिम मोरङका खेलाडीहरु लाई सम्मान गरि खेलाडीहरुलाई हौसला प्रदान गर्नुभएकोमा कानेपोखरी गाउँ पालिका परिवार लाई मोरङ जिल्ला CH ITF तेक्वान्दो संघ को तर्फबाट धन्यवाद व्यक्त गर्दछौ।

Taekwondo is not only for sports but also to  learn a discipline and respect🤍
06/06/2025

Taekwondo is not only for sports but also to learn a discipline and respect🤍

मोरङको कानेपोखरीमा सम्पन्न १०औं रास्ट्रीय CH ITF तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा सहभागी जनाउदै मोरङ जिल्ला CH ITF...
03/06/2025

मोरङको कानेपोखरीमा सम्पन्न १०औं रास्ट्रीय CH ITF तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा सहभागी जनाउदै मोरङ जिल्ला CH ITF तेक्वान्दो संघ ।

Address

कानेपोखरी
मोरङ

Telephone

+9779816399131

Alerts

Be the first to know and let us send you an email when मोरङ Ch Itf तेक्वान्दो संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category