FC Jhurjhure

FC Jhurjhure A game joins the soul and makes free.

28/08/2026
जितपुर सिमरा–१ की ३ वर्षीया अबोध बालिका गरिमा चौधरीमाथि भएको बलात्कार र निर्मम हत्याको दुःखद घटनाले हर्दि युवा समाज परिव...
22/08/2026

जितपुर सिमरा–१ की ३ वर्षीया अबोध बालिका गरिमा चौधरीमाथि भएको बलात्कार र निर्मम हत्याको दुःखद घटनाले हर्दि युवा समाज परिवारलाई अत्यन्तै दुःखी र स्तब्ध बनाएको छ
नानी गरिमा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
यस जघन्य अपराधमा संलग्न दोषीलाई तत्काल कानुनबमोजिम कडा भन्दा कडा सजाय दिलाउन सरकार समक्ष गम्भीर ध्यानाकर्षण गराउँदछौँ।😭
आगामी दिनमा कानुन संशोधन गर्नुपर्ने भए पनि आवश्यक संशोधन गरी समाजमा पटक–पटक घट्ने यस्ता जघन्य आपराधिक घटनाको अन्त्यका लागि सरकार संवेदनशील र जवाफदेही भई ठोस कदम तत्काल अघि बढाओस् भन्ने जोड दार माग गर्दछौँ।😭
झुर्रझुरे फुटबल क्लब परिवार 🙏

⚽ मिलन स्मृति कप २०८३ ⚽मनहरी गाउँपालिका वडा नं. ६ द्वारा आयोजित मिलन स्मृति कप अन्तर्गत आज भएको झुर्रझुरे एफसी 🆚 सिम्पान...
11/08/2026

⚽ मिलन स्मृति कप २०८३ ⚽

मनहरी गाउँपालिका वडा नं. ६ द्वारा आयोजित मिलन स्मृति कप अन्तर्गत आज भएको झुर्रझुरे एफसी 🆚 सिम्पानी एफसी बीचको रोमाञ्चक खेलमा झुरझुरे एफसीले पेनाल्टी सुटआउटमा सिम्पानी एफसीसँग हार बेहोर्न पुगेको छ।

उत्कृष्ट खेल प्रदर्शन गर्ने दुवै टिमका सम्पूर्ण खेलाडीहरूलाई हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछौँ। 🙏⚽

हारबाट निराश नभई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढ्न झुरझुरे एफसीलाई हार्दिक शुभकामना। ❤️💪

साथै, यस यात्रामा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरूमा मनैदेखि हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏❤️

जय झुरझुरे एफसी! ⚽🔥

मनहरी गाउँपालिका -०६ द्वारा आयोजित मिलन स्मृति कपकको लागि दर्ता शुल्क प्रदान गर्नुभएकोमा हामिलाई प्रोत्साहनको लागि २००० ...
10/08/2026

मनहरी गाउँपालिका -०६ द्वारा आयोजित मिलन स्मृति कपकको लागि दर्ता शुल्क प्रदान गर्नुभएकोमा
हामिलाई प्रोत्साहनको लागि २००० सहयोग दिनुहुने,राप्ति-१,घलानचोक बासि(फुलमान थिङ)दाईलाई धन्यवाद।

राप्ती नगरपालिका–४, शिवपुरी युवा क्लबको मैदानमा  आयोजित अन्डर–१८ फुटबल प्रतियोगितामा झुरझुरे फुटबल क्लब फाइनलमा प्रवेश ग...
01/08/2026

राप्ती नगरपालिका–४, शिवपुरी युवा क्लबको मैदानमा आयोजित अन्डर–१८ फुटबल प्रतियोगितामा झुरझुरे फुटबल क्लब फाइनलमा प्रवेश गर्न सफल भएकोमा सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापनलाई हार्दिक बधाई तथा शुभकामना। साथै, भोलि हुने फाइनल खेलका लागि सम्पूर्ण टिमलाई उच्च मनोबल, उत्कृष्ट प्रदर्शन र शानदार सफलताको हार्दिक शुभकामना। झुरझुरे फुटबल क्लबले विजयी भएर उपाधि घर ल्याओस् भन्ने कामना! ⚽🏆

मिति 2083/04/25 गते बाट सुरु हुन गईरहेको उक्त प्रतियोगिताकोलागि टिम दर्ता शुल्क सहयोग उपलब्ध गराउनुपर्ने भएकोले मनैदेखि ...
31/07/2026

मिति 2083/04/25 गते बाट सुरु हुन गईरहेको उक्त प्रतियोगिताकोलागि टिम दर्ता शुल्क सहयोग उपलब्ध गराउनुपर्ने भएकोले मनैदेखि सहयोगी भावना जागृत गर्दै हामि झु्रझुरे फुटबल क्लबका खेलाडीलाई सहयोग गर्न‌सक्नुहुन्छ । सहयोगको लागि 9816221984 र 9816228354 मा सम्पर्क गर्नुहोस्

.                  हार्दिक बधाई रमनटार युवा क्लब मनहरी गाउँपालिका, रमनटारद्वारा आयोजित खुल्ला नकआउट प्रतियोगितामा  दोस्र...
26/07/2026

. हार्दिक बधाई
रमनटार युवा क्लब मनहरी गाउँपालिका, रमनटारद्वारा आयोजित खुल्ला नकआउट प्रतियोगितामा दोस्रो चरणको खेलमा रमनटार युवा क्लबलााई ६-३ले हराउदै तेस्रो चरणमा प्रवेश गरेकोछ उक्त खेलमा टिम कप्तानले आशिष स्याङताङ ज्यूले ४गोल गर्दै म्यान अफ द म्याच हुन सफल भएका छन।
हार्दिक धन्यवाद
टिम दर्ता र खाजा खर्चको लागि
👉मित्रनगर-२६, नयाँ बसपार्क, पूर्वी पट्टी २ न गेट, बुद्ध मार्ग, काठमाडौं
👉4G होटल एण्ड गेष्ट हाउसका सञ्चालक
👉प्रो Lekh Raj Karki &
समाजसेवी Manju Kharel Karki ज्यूले रु.५०००( पाँच हजुर ) रुपैयाँ आर्थिक सहयोग बैंक Qr मार्फत सहयोग गर्नु भएको छ।🙏

यदि हजुरहरु बैदेशिक यात्राको लागि जादै हुनुहुन्छ भने काठमाडौंमा खाना र बस्नको लागि सुलभ सुपथ र आरामदायी होटल रहेको छ 4g होटल एण्ड गेष्ट हाउस काठमाडौं
सम्पर्क ९८६५०००६७०
०१-४९७०९२७
बधाई तथा शुभकामना
👉 तपाईको अमूल्य सहयोग ले हामि खेलाडीको हौसला बढाउन मदत भएको छ । सहयोगी मन प्रति नमन तथा आभार प्रकट गर्दछौं। ईश्वरले तपाईं को सदै रक्षया गरुन्। 🙏
🙏धन्यावाद 🙏

"झुरझुरे फुटबल क्लबका पूर्व फुटबल खेलाडी तथा खेलप्रेमी  प्रिय विकास श्रेष्ठ ज्यूलाई जन्मदिनको धेरै धेरै  शुभकामना।
22/07/2026

"झुरझुरे फुटबल क्लबका पूर्व फुटबल खेलाडी तथा खेलप्रेमी प्रिय विकास श्रेष्ठ ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना।

Address

राप्ती-३, झुरझुरे
चितवन
44202

Telephone

+9779807247668

Website

Alerts

Be the first to know and let us send you an email when FC Jhurjhure posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FC Jhurjhure:

Shortcuts

Share

Category