Mahottari Azaad Yuwa Club

Mahottari Azaad Yuwa Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahottari Azaad Yuwa Club, Kuala Lumpur.

सड़क दुर्घटनामा १को मृत्यु ६ घायलजनकपुर, वैशाख १२ – जनकपुरको मुजेलियामा यात्रुबाहक बस र टाटासोमु आपसमा ठोक्किदा एकजनाको घ...
25/04/2017

सड़क दुर्घटनामा १को मृत्यु ६ घायल
जनकपुर,
वैशाख १२ – जनकपुरको मुजेलियामा यात्रुबाहक बस र टाटासोमु आपसमा ठोक्किदा एकजनाको घटना स्थलमै ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो साढे २ बजे जनकपुरमा ना २ ख ५२२६ नम्बरको यात्रुबाहक बस र ना १५ च १७५० नम्बरको टाटासोमु ठोक्किएको हो । घटनामा टाटासोमुमा सवार एक पुरुषको ज्यान गएको छ । उनको परिचय खुल्न सकेको छैन ।
दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

27/05/2016
Nepal ko sabidhan ma nagrikta ko niyam
20/01/2016

Nepal ko sabidhan ma nagrikta ko niyam

SUCCESSFUL PEOPLE
08/05/2015

SUCCESSFUL PEOPLE

sukha ko niyam
05/04/2013

sukha ko niyam

05/04/2013

thanks kailash ji

Address

Kuala Lumpur

Website

Alerts

Be the first to know and let us send you an email when Mahottari Azaad Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share