Laliguras FC GOZO

Laliguras FC GOZO Laliguras FC Gozo is a Nepali sports team and community group in Malta/Gozo, promoting unity through football and cultural events. Join us

We aim to support Nepalis abroad by building pride, connection, and growth through sports and tradition.

Happy Birthday to our striker Milan Magar, our team captain Asir Gurung, and our speedy player Prem Jojo.Wishing you all...
16/12/2025

Happy Birthday to our striker Milan Magar, our team captain Asir Gurung, and our speedy player Prem Jojo.
Wishing you all a year filled with success, good health, and the fulfillment of everything you have wished for.
We are not just a team; we are a family.
Jai LGFC Team!
A heartfelt thank you to all the members for your continuous support and unity.
LGFC TEAM

हाम्रो टिम क्याप्टेन असिर गुरुङ दाइलाई जन्मदिनको हार्दिक शुभकामना।आगामी दिनहरूमा पनि यस्तै रूपमा हामीलाई अगाडि बढाउँदै न...
10/12/2025

हाम्रो टिम क्याप्टेन असिर गुरुङ दाइलाई जन्मदिनको हार्दिक शुभकामना।
आगामी दिनहरूमा पनि यस्तै रूपमा हामीलाई अगाडि बढाउँदै नेतृत्व गरिरहनुभओस् भन्ने कामना गर्दछौँ।

Happy Birthday from the whole team. 🎉

04/11/2025
23/09/2025

🙏 सहयोगको लागि धन्यवाद 🙏

सेप्टेम्बर २० को खेल मा LGFC लाई सहयोग र उत्साह दिनुभएकोमा
सुबास लामिछाने र सूर्य जीसीलाई हार्दिक धन्यवाद।
तपाईंहरूको साथले हाम्रो यात्रा अझ सबल भएको छ। 💪⚽

यही सेप्टेम्बर २० मा सम्पन्न खुकुरी कपका केही झलकहरू
23/09/2025

यही सेप्टेम्बर २० मा सम्पन्न खुकुरी कपका केही झलकहरू

विशेष आभार 🙏LGFC Gozo परिवारको तर्फबाट हामी हाम्रो  सहयोगी श्री बिर्बल माबो लिम्बु ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्दछ...
19/09/2025

विशेष आभार 🙏
LGFC Gozo परिवारको तर्फबाट हामी हाम्रो सहयोगी श्री बिर्बल माबो लिम्बु ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यही सेप्टेम्बर २० मा हुन गइरहेको खेलका लागि सहयोग गरी हामीलाई साथ दिनुभएकोमा हामी अत्यन्त आभारी छौं। तपाईंको निरन्तर सहयोग, विश्वास र प्रोत्साहनले हाम्रो यात्रा अझ सबल र सफल बनेको छ।
तपाईंको साथले हाम्रो टोलीलाई खेलकुदमार्फत समुदायमा सकारात्मक ऊर्जा फैलाउन निरन्तर प्रेरणा दिएको छ।
हामी भविष्यमा पनि यस्तै सहयोग र साथ पाउने आशा राख्दछौं।

सम्पूर्ण LGFC Gozo परिवारको तर्फबाट तपाईंलाई पुनः एक पटक हार्दिक धन्यवाद

विशेष आभार 🙏LGFC Gozo परिवारको तर्फबाट हामी हाम्रो  सहयोगी श्री अर्जुन गुरुङ ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।यही...
19/09/2025

विशेष आभार 🙏
LGFC Gozo परिवारको तर्फबाट हामी हाम्रो सहयोगी श्री अर्जुन गुरुङ ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यही सेप्टेम्बर २० मा हुन गइरहेको खेलका लागि सहयोग गरी हामीलाई साथ दिनुभएकोमा हामी अत्यन्त आभारी छौं। तपाईंको निरन्तर सहयोग, विश्वास र प्रोत्साहनले हाम्रो यात्रा अझ सबल र सफल बनेको छ।
तपाईंको साथले हाम्रो टोलीलाई खेलकुदमार्फत समुदायमा सकारात्मक ऊर्जा फैलाउन निरन्तर प्रेरणा दिएको छ।
हामी भविष्यमा पनि यस्तै सहयोग र साथ पाउने आशा राख्दछौं।

सम्पूर्ण LGFC Gozo परिवारको तर्फबाट तपाईंलाई पुनः एक पटक हार्दिक धन्यवाद

विशेष आभार 🙏LGFC Gozo परिवारको तर्फबाट हामी हाम्रो  सहयोगी श्री सुरेन्द्र गिरि ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।य...
19/09/2025

विशेष आभार 🙏
LGFC Gozo परिवारको तर्फबाट हामी हाम्रो सहयोगी श्री सुरेन्द्र गिरि ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यही सेप्टेम्बर २० मा हुन गइरहेको खेलका लागि सहयोग गरी हामीलाई साथ दिनुभएकोमा हामी अत्यन्त आभारी छौं। तपाईंको निरन्तर सहयोग, विश्वास र प्रोत्साहनले हाम्रो यात्रा अझ सबल र सफल बनेको छ।
तपाईंको साथले हाम्रो टोलीलाई खेलकुदमार्फत समुदायमा सकारात्मक ऊर्जा फैलाउन निरन्तर प्रेरणा दिएको छ।
हामी भविष्यमा पनि यस्तै सहयोग र साथ पाउने आशा राख्दछौं।

सम्पूर्ण LGFC Gozo परिवारको तर्फबाट तपाईंलाई पुनः एक पटक हार्दिक धन्यवाद

विशेष आभार 🙏LGFC Gozo परिवारको तर्फबाट हामी हाम्रो  सहयोगी श्री सोमित लिम्बु ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।यही...
19/09/2025

विशेष आभार 🙏
LGFC Gozo परिवारको तर्फबाट हामी हाम्रो सहयोगी श्री सोमित लिम्बु ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यही सेप्टेम्बर २० मा हुन गइरहेको खेलका लागि सहयोग गरी हामीलाई साथ दिनुभएकोमा हामी अत्यन्त आभारी छौं। तपाईंको निरन्तर सहयोग, विश्वास र प्रोत्साहनले हाम्रो यात्रा अझ सबल र सफल बनेको छ।
तपाईंको साथले हाम्रो टोलीलाई खेलकुदमार्फत समुदायमा सकारात्मक ऊर्जा फैलाउन निरन्तर प्रेरणा दिएको छ।
हामी भविष्यमा पनि यस्तै सहयोग र साथ पाउने आशा राख्दछौं।

सम्पूर्ण LGFC Gozo परिवारको तर्फबाट तपाईंलाई पुनः एक पटक हार्दिक धन्यवाद

विशेष आभार 🙏LGFC Gozo परिवारको तर्फबाट हामी हाम्रो NRNA LCC GOZO लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।यही सेप्टेम्बर २० मा...
17/09/2025

विशेष आभार 🙏
LGFC Gozo परिवारको तर्फबाट हामी हाम्रो NRNA LCC GOZO लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यही सेप्टेम्बर २० मा हुन गइरहेको खेलका लागि सहयोग गरी हामीलाई साथ दिनुभएकोमा हामी अत्यन्त आभारी छौं। तपाईं हरुको यो निरन्तर सहयोग, विश्वास र प्रोत्साहनले हाम्रो यात्रा अझ सबल र सफल बनेको छ।
तपाईंको साथले हाम्रो टोलीलाई खेलकुदमार्फत समुदायमा सकारात्मक ऊर्जा फैलाउन निरन्तर प्रेरणा दिएको छ।
हामी भविष्यमा पनि यस्तै सहयोग र साथ पाउने आशा राख्दछौं।

सम्पूर्ण LGFC Gozo परिवारको तर्फबाट तपाईंलाई पुनः एक पटक हार्दिक धन्यवाद

विशेष आभार 🙏LGFC Gozo परिवारको तर्फबाट हामी हाम्रो सहयोगी श्री सैलेन्द्र लामिछाने ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ...
17/09/2025

विशेष आभार 🙏
LGFC Gozo परिवारको तर्फबाट हामी हाम्रो सहयोगी श्री सैलेन्द्र लामिछाने ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यही सेप्टेम्बर २० मा हुन गइरहेको खेलका लागि सहयोग गरी हामीलाई साथ दिनुभएकोमा हामी अत्यन्त आभारी छौं। तपाईंको निरन्तर सहयोग, विश्वास र प्रोत्साहनले हाम्रो यात्रा अझ सबल र सफल बनेको छ।
तपाईंको साथले हाम्रो टोलीलाई खेलकुदमार्फत समुदायमा सकारात्मक ऊर्जा फैलाउन निरन्तर प्रेरणा दिएको छ।
हामी भविष्यमा पनि यस्तै सहयोग र साथ पाउने आशा राख्दछौं।

सम्पूर्ण LGFC Gozo परिवारको तर्फबाट तपाईंलाई पुनः एक पटक हार्दिक धन्यवाद

Address

Victoria

Website

Alerts

Be the first to know and let us send you an email when Laliguras FC GOZO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category