13/08/2025
https://www.facebook.com/share/14FJMG97zST/?mibextid=wwXIfr
यहाँ रासायनिक मल र कीटनाशकको प्रयोग पूर्ण रूपमा प्रतिबन्धित छ, किसानलाई प्राकृतिक मल र जैविक विधिबाट खेती गर्न प्रोत्साहित गरिएको छ। यस कदमले वातावरण र जनस्वास्थ्यको संरक्षण सँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याएको छ।