Volley Update

Volley Update नेपालको राष्ट्रिय खेल भलिबल, भलिबल अपडेटको लागि पेज फलो गर्नुहोला।🏐❤️

दशौ रारा पोखरा स्पोर्टस् अवार्ड-२०८२ को पिपल्स च्वाइस अवार्ड मनोनयनमा पर्न सफल खेलाडी राजन दर्लामीलाई सबैले भोट गरी जिता...
12/05/2026

दशौ रारा पोखरा स्पोर्टस् अवार्ड-२०८२ को पिपल्स च्वाइस अवार्ड मनोनयनमा पर्न सफल खेलाडी राजन दर्लामीलाई सबैले भोट गरी जिताऔ।

६औँ NVA अवार्ड २०८२ “Best Team of the Year” को उपाधि हासिल गर्दै टिम NPC ले फेरि एकपटक आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ...
14/04/2026

६औँ NVA अवार्ड २०८२ “Best Team of the Year” को उपाधि हासिल गर्दै टिम NPC ले फेरि एकपटक आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ। यो जित केवल ट्रफी मात्र होइन, निरन्तर मेहनत, अनुशासन र टिमवर्कको परिणाम हो।
हरेक खेलाडीको पसिना, संघर्ष र समर्पणले आज यो स्थान सम्भव भएको हो। आगामी दिनहरूमा अझै उत्कृष्ट प्रदर्शनको अपेक्षा सहित, सम्पूर्ण टिम NPC लाई हार्दिक बधाई तथा शुभकामना छ🎉🎂👏🏻❤️

गण्डकी खेल्न नपाए पनि गण्डकीका खेलाडीहरू रूकुम पस्चिम टिमबाट खेल्ने भएका छन अब गण्डकीको प्यास रूकुम पस्चिमको टिमबाट मेटा...
11/04/2026

गण्डकी खेल्न नपाए पनि गण्डकीका खेलाडीहरू रूकुम पस्चिम टिमबाट खेल्ने भएका छन अब गण्डकीको प्यास रूकुम पस्चिमको टिमबाट मेटाउनुपर्छ।🔥🏐🫶

10th पिएम कपमा टिपटप हेल्प नेपालबाट खेल्न आउने पाकिस्तानी खेलाडीहरू:१ कासिफ२ उस्मान३ मुराद
10/04/2026

10th पिएम कपमा टिपटप हेल्प नेपालबाट खेल्न आउने पाकिस्तानी खेलाडीहरू:
१ कासिफ
२ उस्मान
३ मुराद

मुख्य प्रशिक्षक तेज बुढा र कप्तान सैलेन्द्र शाही सहित रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले गर्यो खेलाडी सार्वजनिक 👏२०८...
10/04/2026

मुख्य प्रशिक्षक तेज बुढा र कप्तान सैलेन्द्र शाही सहित रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले गर्यो खेलाडी सार्वजनिक 👏

२०८३ बैशाख १० गतेदेखि १९ गतेसम्म काठमाडौमा हुन गइरहेको दशौँ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ रुकुम पश्चिम् भलिबल प्रशिक्षण केन्द्र रुकुमले सहभागिता जनाउने भएको छ।🏐🫶❤️

लिखु तामाकोशि गाऊॅंपालिका खेलकुद विकास समितिद्वारा अध्यक्ष/उपाध्यक्ष कप खुल्ला पुरूष भलिबल प्रतियोगिता बैशाख २४-२६ गतेसम...
09/04/2026

लिखु तामाकोशि गाऊॅंपालिका खेलकुद विकास समितिद्वारा अध्यक्ष/उपाध्यक्ष कप खुल्ला पुरूष भलिबल प्रतियोगिता बैशाख २४-२६ गतेसम्म हुने भएको छ।🏐

मिति २०८२ चैत्र २६ गते देखी २०८३ बैशाख ०१ गते सम्म चिचिला गाउँपालिका खेलकुद बिकास समितीद्वारा  आयोजित र चिचिला गाउँपालिक...
09/04/2026

मिति २०८२ चैत्र २६ गते देखी २०८३ बैशाख ०१ गते सम्म चिचिला गाउँपालिका खेलकुद बिकास समितीद्वारा आयोजित र चिचिला गाउँपालिका वडा नम्बर ४ खेलकुद बिकास समितीको प्रायोजनमा साथै स्वार्णीम मत्स्यपोखरी युवा क्लबको सह-आयोजनामा खुल्ला अन्तरपालिमा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता प्रदर्शन हुने भएको छ।🏐🫶❤️
LIVE_ON: #सभापोखरी_भलिबल


दशौ पोखरा स्पोर्टस अवार्ड-२०८२ पिपल्स च्वाइस अवार्डमा भलिबल तर्फबाट गण्डकी प्रदेशका उत्कूष्ट लिबिरो राजन दर्लामी मगर पर्...
07/04/2026

दशौ पोखरा स्पोर्टस अवार्ड-२०८२ पिपल्स च्वाइस अवार्डमा भलिबल तर्फबाट गण्डकी प्रदेशका उत्कूष्ट लिबिरो राजन दर्लामी मगर पर्न सफल हुनु भएकोमा हार्दिक बधाइ छ र उहालाई जिताउनको लागि तपाई हामिहरूको सपोर्टको आवश्यक छ है त💚🏐

गल्कोट स्पोर्ट क्लव तोकियो जापानद्वारा 11th सिल्भर रनिङ महिला तथा पुरूष भलिबल कप -2026 मे ७ तारिख हुने भएको छ।          ...
06/04/2026

गल्कोट स्पोर्ट क्लव तोकियो जापानद्वारा 11th सिल्भर रनिङ महिला तथा पुरूष भलिबल कप -2026 मे ७ तारिख हुने भएको छ।

Address

Samsungdong
Yangju
482110

Website

Alerts

Be the first to know and let us send you an email when Volley Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share