23/02/2026
हिजो आयोजित Shizuoka United FC द्वारा आयोजना गरेको SEVEN SAMURAI GOLD CUP मा सहभागी टिमका अफिसियल खेलाडी हरू मा जापान नेपाल फुटबल संघ एन्फा जापान बधाई तथा हार्दिक धन्यवाद व्यक्त गर्दछ। 🙏
प्रथम टिम मोना शिजुओका
रनर टिम शिज़ुओका यूनाइ टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना।