NYFC 8848 JAPAN

NYFC 8848 JAPAN Welome to the official page of NYFC 8848 JAPAN
Tokyo Japan

30/08/2026
30/08/2026

Nyfc vs new star

सम्पूर्णमा नमस्कार।हाम्रो क्लब N.Y.F.C. 8848 Japan सँग आधिकारिक रूपमा स्पोन्सर को रूपमा जोडिनु भएकोमा Fewa Dining & Bar ...
08/08/2026

सम्पूर्णमा नमस्कार।
हाम्रो क्लब N.Y.F.C. 8848 Japan सँग आधिकारिक रूपमा स्पोन्सर को रूपमा जोडिनु भएकोमा Fewa Dining & Bar Okubo परिवारप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ।
यहाँहरूले क्लबप्रति देखाउनुभएको साथ, सहयोग र विश्वासका लागि हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। यहाँहरूको अमूल्य सहयोगले हाम्रो क्लबलाई अझ अगाडि बढ्न ठूलो प्रेरणा मिलेको छ।
आगामी दिनहरूमा पनि यहाँहरूको साथ र समर्थन यसैगरी निरन्तर रहिरहनेछ भन्नेमा हामी पूर्ण आशावादी छौँ।
पुनः एकपटक Fewa Dining & Bar Okubo परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
धन्यवाद।
N.Y.F.C 8848 JAPAN

जन्मदिनको हार्दिक शुभकामना, विवेक राना मगर! 🎂🎉NYFC8848 परिवारको मेहनती, अनुशासित र प्रतिभाशाली खेलाडी विवेक राना मगरलाई ...
31/07/2026

जन्मदिनको हार्दिक शुभकामना, विवेक राना मगर! 🎂🎉

NYFC8848 परिवारको मेहनती, अनुशासित र प्रतिभाशाली खेलाडी विवेक राना मगरलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना!

तपाईंको जीवन सधैं सुख, शान्ति, सफलता, सुस्वास्थ्य र खुसीले भरिपूर्ण रहोस्। मैदानभित्रको तपाईंको जोश, समर्पण र उत्कृष्ट प्रदर्शनले अझ नयाँ उचाइ चुमोस्। आगामी दिनहरूमा व्यक्तिगत जीवन र खेलकुद यात्रामा अझ धेरै सफलता हासिल गर्दै आफ्ना सबै सपना पूरा गर्न सक्नुहोस् भन्ने शुभकामना।

NYFC8848 Japan परिवारको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना। तपाईंको हरेक पाइला सफलताको दिशामा अघि बढिरहोस्।

🎊 Happy Birthday, Bibek Rana Magar! 🎊

जन्मदिनको हार्दिक शुभकामना प्रशिक्षक दिप काजी गुरुङज्यू! 🎂🎉NYFC 8848 Japan परिवारको तर्फबाट तपाईंलाई जन्मदिनको हार्दिक म...
31/07/2026

जन्मदिनको हार्दिक शुभकामना प्रशिक्षक दिप काजी गुरुङज्यू! 🎂🎉

NYFC 8848 Japan परिवारको तर्फबाट तपाईंलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
तपाईंको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, सफलता र दीर्घायुले भरिपूर्ण रहोस्।

फुटबलप्रतिको तपाईंको समर्पण, अनुशासन र प्रेरणादायी नेतृत्वले अझ धेरै खेलाडीहरूलाई सफलताको शिखरतर्फ डोर्‍याओस् भन्ने शुभकामना। आगामी दिनहरूमा तपाईंका सबै सपना र लक्ष्यहरू पूरा हुँदै जाऊन्।

जन्मदिनको धेरै धेरै शुभकामना!
– NYFC 8848 Japan परिवार ⚽🇯🇵🎊

कयौँ थकान, मेहनत र प्रयासपछि आज हाम्रो परिश्रमले रङ ल्याएको छ। जारी सातौँ यूएएफएन रनिङ फुटसल प्रतियोगितामा २०२६ मा हाम्र...
29/06/2026

कयौँ थकान, मेहनत र प्रयासपछि आज हाम्रो परिश्रमले रङ ल्याएको छ। जारी सातौँ यूएएफएन रनिङ फुटसल प्रतियोगितामा २०२६ मा हाम्रो क्लब NYFC 8848 क्लब ले तेस्रो स्थान हासिल गर्न सफल भएको छ।

सायद धेरैलाई यो केवल तेस्रो स्थान मात्र लाग्न सक्छ, तर हाम्रो लागि यो उपलब्धि निकै विशेष र गर्वको विषय हो। यस स्थानसम्म पुग्न हामीले अथक मेहनत, समर्पण र संघर्ष गरेका छौँ।

हाम्रो क्लबमाथि विश्वास गर्ने सम्पूर्ण शुभेच्छुक, समर्थक तथा सहयोगी हातहरूलाई हार्दिक धन्यवाद। साथै, क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो शतप्रतिशत योगदान दिने सम्पूर्ण खेलाडीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछौँ।

यो सफलता हाम्रो यात्राको अन्त्य होइन, बरु अझ ठूलो लक्ष्यतर्फ अघि बढ्ने प्रेरणा हो। आगामी दिनहरूमा अझ मेहनत, अझ समर्पण र अझ निखारका साथ उत्कृष्ट नतिजा ल्याउने प्रयास जारी रहनेछ।

सबैलाई हार्दिक धन्यवाद। जय NYFC 8848! ⚽🏆🙏

जन्मदिनको हार्दिक शुभकामना, हाम्रो प्यारो भाइ हिम गुरुङ! 🎂NYFC8848 Japan परिवारको तर्फबाट जन्मदिनको यस विशेष अवसरमा तपाई...
26/06/2026

जन्मदिनको हार्दिक शुभकामना, हाम्रो प्यारो भाइ हिम गुरुङ! 🎂

NYFC8848 Japan परिवारको तर्फबाट जन्मदिनको यस विशेष अवसरमा तपाईंलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। तपाईंको जीवन सधैं सुख, शान्ति, सफलता, उत्तम स्वास्थ्य र असीम खुसीले भरिपूर्ण रहोस्। तपाईंका प्रत्येक सपना पूरा हुँदै जाऊन् र हरेक कदम सफलताको नयाँ उचाइतर्फ अघि बढोस्।

जन्मदिनको धेरै धेरै शुभकामना, हिम गुरुङ भाइ! 🎊❤️
– NYFC8848 Japan परिवा

住所

Shiki Station
Shiki-shi, Saitama
100-8620

電話番号

+818067465876

ウェブサイト

アラート

NYFC 8848 JAPANがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

NYFC 8848 JAPANにメッセージを送信:

ショートカット

共有する

カテゴリー