15/06/2026
🏆🎉 हार्दिक बधाई kyoudai Mart 🎉🏆
Narita Premier League (NPL) Season 1 को विजेता बन्न सफल Kyoudai Mart Team लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। तपाईंहरूको मेहनत, अनुशासन र उत्कृष्ट खेल प्रदर्शनले यो सफलता हासिल गरेको हो। 👏👏
यस सफल प्रतियोगितालाई भव्य बनाउन साथ र सहयोग गर्नुहुने हाम्रा मुख्य प्रायोजकहरूलाई हृदयदेखि नै धन्यवाद:
🌟 Main Sponsors�• Saino Restaurant�• Royal Kitchen and Mart�• Kyoudai Mart�• Tulshi Nepali & Asian Restaurant
🌟 Special Thanks to Co-Sponsors�• Supreme Mart�• Bikram Basnet�• Sajan KC�• Nirajan Pokheral�• Dautari Japan
📸 Media Partner:�Myagdi Times
🌟Best Bowler: Balram Phyual ( samar love )
🌟Best Batsman: Topjung sharma
🌟Man of the Series : Arpan babu subedi
सम्पूर्ण खेलाडी, दर्शक, स्वयंसेवक तथा सहयोगी हातहरूलाई पनि विशेष धन्यवाद। तपाईंहरूको साथ र विश्वासले नै NPL लाई सफल बनाएको हो।
💪 फेरि फेरि उठ्नेछौं, अझ मजबुत भएर आउनेछौं, र तपाईंहरूको साथ र समर्थनलाई सधैं सम्मान गर्नेछौं।
🔥 We Will Rise Again!�छिट्टै नै अझ रोमाञ्चक र भव्य रूपमा Narita Premier League (NPL) Season 2 लिएर पुनः उपस्थित हुनेछौं।
🏏🏏Once again big big congratulations to Kyoudai Mart Team for Champion🏏🏏🏏
धन्यवाद! 🙏❤️