01/12/2024
NPL हेर्न पोखराबाट काठमाडौं जाने आफ्ना Fan हरुलाई Pokhara Avengers ले पोखराबाट काठमाडौं जान र फेरि पोखरा फर्कन नि:शुल्क बस सेवाका साथै नि:शुल्क खेलको टिकट, खाजा र जर्सी पनि उपलब्ध गराउने भएको छ। ❤️